-बालेन्द्र शाह, (नगर प्रमुख काठमाण्डौ महानगर ) विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो
काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । सो परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई रहेको छ । सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने समेत बताए । उनले
भरतपुर। चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिएका छन् । उनले भने, ‘नेपालमा वर्षेनी करिब एक हजार पाँच सय जना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा
काठमाडौं। छिमेकी देश भारतमा किसानहरू लगातार आन्दोलनमा उत्रिएका छन् । उनीहरूको संयुक्त किसान मोर्चा र अन्य ट्रेड युनियनको आह्वानमा आज ‘ग्रामीण भारत बन्द’ आह्वान गरिएको छ । त्यस्तै, आज देशभरका किसान र मजदुरहरूलाई काम पूर्ण रूपमा बन्द गर्न अपिल समेत गरिएको छ । भारत बन्द बिहान ६ बजेदेखि ४ बजेसम्म
काठमाडौं। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
बारा। लागुऔषध चरेससहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाउँ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् । त्यस्तै, अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले उनीसँग काम गर्ने कलाकारहरु लाइ अन्याय गरेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आवाज उठाएपछि आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका छन् । कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् । उनले
बझाङ। बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल
काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ र क्यानडा- ११ बीच हुने तीन खेलको तालिका सार्वजनिक गरेको छ । मूलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा पहिलो फेब्रुअरी १८ , फेब्रुअरी दोस्रो २० र् तेस्रो फेब्रुअरी २२ मा खेल हुने क्यानले जानकारी दिएकोछ । क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय