Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३ माघ २०८२, शनिबार
३ माघ २०८२, शनिबार

समाचार


मानवीय सभ्यता र प्राकृतिक वातावरण बचाउन हिटी प्रणाली जोगाउन आवश्यक: उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनु पर्ने बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, यसको बचावटका लागि हिति प्रणालीको बिज्ञान बचाउनु पर्ने धारणा राख्नुभएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘हिति प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो

बैशाख १ देखि काठमाडौंभित्र २ चरणमा नक्सा स्वीकृती

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो बैशाख (२०८१) १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन,

कान्ति अस्पतालले फर्काएकाे ७ वर्षीया सेन्जलकाे उपचार अभावमा निधन !

काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी

चियाका पारखी हुनुहुन्छ? थाहा पाउनुहाेस चिया पिउनुका ६ बेफाइदा

काठमाडौं । बिहान उठ्ने वित्तिकै चिया पिउने बानी धेरैको हुन्छ । स्वादका लागि बाक्लो दुध हालेको चिया पिएर दिनको सुरुवात गर्ने चलनजस्तै बनेको छ । चियाका पारखी, अझ भनौं अम्मली नै धेरै छन् । अम्मलअनुसार चियाका अनेक प्रकारहरु चलनचल्तीमा आउँछ । चिया अम्मलीकै कारण गाउँ, सहरका हरेक गल्लीमा चियाका पसल

राजनीतिमा सुहाङः कानुन व्यवसायीदेखि फुटबल क्लबका मालिकसम्म

काठमाडौं । सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर, उनको परिचय यतिमा मात्रै सिमित छैन । सुहाङ  ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल क्लबका मालिक पनि  हुन । ३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा  परिचय बनाउनेमा पर्छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो

सुवास पुत्र सुहाङलाई उम्मेदवार बनाएपछि ओलीले भने-‘युवा सँगसँगै !’

काठमाडौं । इलाम– २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बनेका छन । १५ बैशाखमा हुने उपनिर्वाचनमा उनलाई उम्मेदवार बनाएको हो । ३२ वर्षीय सुहाङ सुवास नेम्वाङमा छोरा हुन । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । एमाले सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको

इलाम– २ मा एमालेबाट ३२ वर्षीय सुहाङ नेम्वाङ उम्मेदवार !

काठमाडौं । इलाम– २ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बनेका छन । १५ बैशाखमा हुने उपनिर्वाचनमा उनलाइ उम्मेदवार बनाएको हो । ३२ वर्षीय सुहाङ सुवास नेम्वाङमा छोरा हुन । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । एमाले सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको

साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो । सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप

ललितपुर ढोलाहिटीमा दुईजनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा

पाटन (ललितपुर)। ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । “राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही

आईपीएल क्रिकेटमा मुम्बइलाई ६ रनले हराउँदै गुजरातको जीत

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटनले मुम्बई इण्डियन्समाथि ६ रनको जित हासिल गरेको छ। टस जितेर सुरुमा फिल्ड रोजेको मुम्बई आईपिएल यो सिजनको पहिलो खेलमा गुजरातले दिएको १६८ रनको लक्ष्य पूरा गर्न नसक्दा पराजित भएको हो। आज सोमबार एउटा मात्र खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बंग्लोरले

सम्वन्धित समाचारहरु