Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

समाचार


आजदेखि सोह्र श्राद्ध शुरु

काठमाडौं । आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ । सोह्रश्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरुको भीड छ । बुधवार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहेको थियो । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।

निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन्  । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताएका छन्  । उनले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने विषयलाई महत्व दिएर निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन हुँदै गएको बताए।

इजिप्ट र जोर्डनद्वारा गाजा द्वन्द्वबारे खतराको चेतावनी

एजेन्सी। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मङ्गलवार गाजापट्टीमा जारी इजरायली युद्ध र वेस्ट बैंकमा बढ्दो उल्लङ्घनका खतराहरूबारे चेतावनी दिएका छन्  । फोन वार्ताको क्रममा दुई नेताहरूले भर्खरै भएका घटनाक्रमहरूले द्वन्द्व बढाउने र यस क्षेत्रका सबै मानिसहरूलाई साथै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नकारात्मक असर पार्ने कुरामा जोड

सहकारी दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही हुन्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी वचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताएका छन् । बुधवार गणेशमान सिंहको २७ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन । उनले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन

चीनले खोल्यो विश्वका वैज्ञानिकहरुका लागि १२ आणविक अनुसन्धान केन्द्र

एजेन्सी। चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ । यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश छ । चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सीएईए) का उपाध्यक्ष लिउ जिङले अन्तर्राष्ट्रिय सम्मेलनको छेउमा भएको

नेदरल्याण्डका राजाद्वारा आप्रवासन नीतिमा कडाइ गर्ने घोषणा

एजेन्सी। नेदरल्याण्ड्सले संसदीय वर्षको परम्परागत उद्घाटन समारोहमा आफ्नो वार्षिक भाषण दिने क्रममा नेदरल्याण्ड्सले कडा आप्रवासन नीति अपनाउने राजा विलेम–अलेक्जेन्डरले बताएका छन्  । नयाँ संसदले प्रधानमन्त्री डिक शुफको नेतृत्वमा नयाँ गठबन्धन सरकारलाई स्वागत गरेको छ । परम्परागत रूपमा, संसदीय वर्षको पहिलो दिन सेप्टेम्बरको तेस्रो मंगलवार हेगको डच प्रशासनिक केन्द्रमा आयोजित गरिएको

मौसम :मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं ।मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको  छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली

सफल हुन चाहनु हुन्छ ? यस्ता छन् सफल व्यक्तिमा हुने १० बानीहरु

एक सफल व्यक्ति त्यो हो जसले लक्ष्य निर्धारण गर्दछ र प्राप्त गर्दछ। केही व्यक्तिहरूले सफलतालाई खुशी र पूरा भएको रूपमा परिभाषित गर्न सक्छन्, जबकि अरूले यसलाई स्थिति र उपलब्धिहरू भएको रूपमा परिभाषित गर्न सक्छन्। प्रायः सफलताको बारेमा कुरा गर्दा, यी सबै तत्वहरू सान्दर्भिक हुन्छन्।एक सफल व्यक्ति त्यो हो जसले लक्ष्य

संविधान दिवसको दिन दरबारमार्गमा नागरिकस्तरको नेशनल डे कन्सर्ट आयोजना हुने

काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट नेशनल डे कन्सर्ट आयोजना हुने भएको छ । आईतवार पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराइएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजना हुने यो कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिवानलाई सम्झाउने अवसर भएको पत्रकार सम्मेलनमा जानकारी

आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

काठमाडौं।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २८औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा मंगलबार आयोजित एक समारोहबीच विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक

सम्वन्धित समाचारहरु