Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

समाचार


ताप्लेजुङमा विद्युत् आयोजना बढ्दै

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादन आयोजनाको संख्या बढ्दै गएको छ । मुख्य नदी तमोरमा मात्रै १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार ६ सय ५४.५१ मेगावाट बिजुली उत्पादन

सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय आज सकिने , केन्द्रको निर्णय कुर्दै एमाले

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको दुई दिनको समय आज सकिँदै छ । प्रदेश प्रमुखले आज अपराह्न ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् । सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि एकीकृत समाजवादीले दिर्घ सोडारीलाई अगाडि सारेको छ

जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव भेटियो

धनुषा। जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवती प्रियंका महतोको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । धनषाका प्रहरीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर जलेको शव नियन्त्रणमा लिइएको

भी-२० बैठकमा मन्त्री पुन:जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन्। जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उनले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताएका छन् । अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । बालबालिकालाई भिटामिन ए खुवाइदै छ। आजदेखि दुइ दिन सम्म बालबालिकालाई भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ। ६ महिना देखि ५ वर्ष सम्मका देशभरका करिब २९ लाख बालबालिकाहरु लाइ भिटामिन ए र जुकाको औषधि खुवाइने बताइएको छ ।

मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको बताएको छ । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

जापानमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं। जापानको पश्चिमी तटीय शिकोकु टापुमा ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति ११ः१५ बजे ६.४ म्याग्निच्युडको भूकम्प पछि सुनामीको खतरा रहेको बताइएको छ । हालसम्म भूकम्पले मानविय क्षति पुर्याको बारे कुनै जानकारी प्राप्त नभएको जापान सरकारले जनाएको छ । जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रविन्दु सिकोकु

सातदोबाटो–बालकुमारी सडक केही दिन रातको समय बन्द हुने

काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द गरिने भएको छ। ग्वार्खोमा निर्माण भैरहेको फ्लाइओभर निर्माणका लागि बैशाख ६ गते देखि ११ गते सम्मका लागि रातको १० बजे देखि बिहान ४ बजे सम्मको समयमा सडक पूर्ण रुपमा बन्द गरि फ्लाइओभर निर्माण को काम हुने भएको छ। २०७९

सम्वन्धित समाचारहरु