Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ :

केपी शर्मा ओली, प्रधानमन्त्री, प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास। विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय,रमेश लेखक, गृह शरतसिंह भण्डारी, श्रम तथा रोजगार,आरजु राणा देउवा, परराष्ट्र,नवलकिशोर साह सुडी, महिला बालबालिका,बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी,दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति,देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरी, युवा तथा खेलकुद,प्रदीप यादव, खानेपानी, प्रदीप पौडेल, स्वास्थ्य,अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे, पर्यटन, रामनाथ अधिकारी, कृषि,विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि,मानवीर राई, रक्षा, दीपक खड्का, जलस्रोत तथा ऊर्जा,राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य,ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण मन्त्रि रहेका छन्।


प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?