काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउन कार्यक्रम थालेको छ । स्थानीय आवश्यकता पूरा गराउन समाज स्तरमै सम्पादन गर्न सकिने काममा टोलबासीको सक्रियता बढाएर नागरिकको आँगनमा सरकार पुर्याउने वडाको योजना हो । योजनाको पहिलो चरणमा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरुका लागि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गर्नुभएको छ । आइतवार दिउसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका बीचमा भेटघाट भएको हो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंको नयाँ बानेश्वरमा नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले गाउँ–गाउँका गरिव जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको औंल्याए। राज्यको दोहन गर्दै जनतालाई ठगी
काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ) ले स्टार्टअपको योजना माग गरेको छ । नेविसंघले प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित स्टार्टअप योजनाको प्रस्ताव माग गरिएको हो । यसका लागि व्यवसायिक योजनासहितको प्रश्ताव दर्ताको आह्वान गरेको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार दर्ता भएकाबाट उत्कृष्ठ ५१ स्टार्टअप योजना छनोट गरिने छ
काठमाडाैं । डाक्टर गोविन्द केसीको वाईसौ सत्याग्रह पशुपति क्षेत्र मृगस्थलीमा जारी छ । सत्याग्रह दोस्रो दिन उनकाे स्वास्थ्य सामान्य छ । केसीले शनिवार दिउँसो एक विज्ञप्ति जारी गर्दै १० वर्षे सशस्त्र द्वन्द्वकालमा हालका प्रधानमन्त्री दाहाल मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न भएको दाबी गरेका छन् । केसीले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा जारी छ । बैठकमा पछिल्लाे राजनीितक अवस्थाबारे छलपफल भइरहेकाे छ ।
काठमाडाैं । कांग्रेस नेता डा. शेखर काेइराला र महामन्त्री गगन थापाबीच भेट भएकाे छ । भेट शेखरको सम्पर्क कार्यालय बालुवाटारमा भएकाे हाे । शेखरको सचिवालयका अनुसार भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिका बिषयमा गम्भीर छलफल भएकाे छ ।
[caption id="attachment_78564" align="alignnone" width="1200"] तस्विर : अहिले बिस्वमा सबैभन्दा बढी बर्ष सम्म बाचिरहेकी क्यालिफोर्निया कि ११५ बर्षिय आमा[/caption] हामिले सुन्ने प्राय कुरा"पहिलाका बुढाबुढी त यति बर्ष बाच्थे , हामी त ५० बर्ष पनि बाच्दैनौ " के यो कुरा सत्य हो त के पहिला भन्दा मानिसको आयु घट्दै गएको छ त
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना फ्रेन्डसिप फोरम (NCFF) सँगको सहकार्यमा शुक्रबार गोकर्ण हाउस झम्सिखेलमा कार्यक्रम भएको हो । संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील श्रेष्ठको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष सागर श्रेष्ठले
काठमाडौँ । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ ।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा सरकारको न्यूनतम