काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्टबाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरू गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौँ भनेर देखावटी गर्न जरुरी नभएको बताएकी हुन् ।
ललितपुर । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरि काम गर्न निर्देशन दिनुभएको छ । आज (बुधबार) स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिनुभएको हो । हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।
काठमाडौं । पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा नयाँ कथावाचिका देवी चन्द्रकला सखीको इन्ट्री भएको छ । उनी लण्डनबाट राम कथा वाचनको लागि आएकी हुन् ।
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका बद्रीप्रसाद पाण्डेको स्थानमा दिलेन्द्रप्रसाद बडूलाई ल्याइएको छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा सञ्चलन गर्न निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् । ‘धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर पाएका छैनन् । त्यहाँ पार्किङ बनेको
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन् ।मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् ।
काठमाडौँ । न्याय परिषद्को बैठकले देशभरका उच्च अदालतका कार्यरत रहेका २६ न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्ले पाटन उच्च अदालतबाट ८ जना न्यायाधीशको उपत्यका बाहिर सरुवा गरेको छ । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/07/न्याय-परिषदको-निर्णय-मिति-२०८१०४१५-1.pdf" title="न्याय-परिषदको-निर्णय-मिति-२०८१०४१५ (1)"]
झापा । झापामा बुवाको काजकिरिया गर्दागर्दै छोराको निधन भएको छ । दुर्घटनामा ज्यान गुमाएका बुवाको काजकिरिया गर्दै गर्दा ८औँ दिनमा ४५ वर्षीय गणेश घिमिरेको निधन भएको हो ।