काठमाडौं। सर्वोच्च अदालतले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । द्वन्द्वपीडितहरुले दायर गरेको रिटमाथि गत माघ १५ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले एक महिनाभित्र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरिसक्न सरकारका नाममा परमादेश जारी गरेको
काठमाडौं । स्वर्गीय आरती साहको परिवार र गृह मन्त्रालय बीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालय बीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो । गृहमन्त्रि रवि लामिछाने पनि उपस्थित छलफलमा सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आरती
पोखरा। लागूऔषध मुद्दामा फरार कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर भएका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। उनका अनुसार अदालतले दुई वर्ष ६
काठमाडौं । अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार जोगाउन कसरत गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा मंगलबार बसेको सांसद रहेका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलको नेताको बैठकले जोगिन सक्ने प्रदेशमा सरकार जोगाउने निर्णय गरेको हो । बैठकमा वाग्मती, कर्णाली र सुदूरपश्चिम
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने बिषयमा नागरिक उन्मुक्ति पार्टी आन्तरिक बिबादमा फसेकाे छ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । मंगलबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय
काठमाडाैं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यक्ष दाहालले पद तथा गोपनीयताको शपथ लिएका हुन्। माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनीत सांसद थिए। ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका
काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल निर्वाचित भएका छन । ५६ सांसद् सहभागी भएकाे निर्वाचनमा कांग्रेसका युवराज शर्माले १७ मत पाएका थिए भने दाहालले विपक्षमा ३९ मत परेकाे थियाे । संक्षिप्त चिनारी नाम नारायण प्रसाद दाहाल जन्म मिति २०१२ फागुन १२ जन्म स्थान ढिकुरपोखरी, लेवाडे, कास्की
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौंका मेयर बालेन शाहलाइ पक्राउ गर्ने तयारीकाे खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेका हुन । उनका अनुसारः 'स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बडो गोप्य तरिकाले बैठक डाकिएको रहेछ । एजेन्डा थाहा थिएन । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र
काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । मंगलबार एकीकृत