अजयबाबु शिवाकाेटी (कांग्रेस,केन्द्रीय सदस्य) १. प्रधानमन्त्री प्रचण्ड भन्छन्-CIB ले रवि माथिको अनुसन्धान हुने कुनै पनि आधार प्रमाण छैन भनेको छ। २. गृहमन्त्री रवि लामिछाने भन्छन्- चिर्कटोको उजुरी मान्य हुँदैन। ३. एमाले अध्यक्ष केपी ओली भन्छन्- प्रमाण जुटाएर मात्र आरोप लगाउनु रवि माथि। अब प्रश्न रह्यो- १. प्रधानमन्त्री प्रचण्डजीले नै त्यसो
-डा. ताराजी १.पढ्नु पर्ने कुराको लिस्ट (List)बनाउनुस : यदी तपाईंलाई रात भरि पढ्नु छ भने पढ्नु पर्ने कुराको लिस्ट बनाउनुस् । तपाईंको लिस्टबाट जुन गाह्रो र बढी अङ्कभारको लेसन छ त्यसलाई पहिले पढ्नुस् । कम महत्वपूर्ण र सजिलो पाठलाई पछाडि अथवा समय पुगे मात्र पढ्ने हिसाबले लिस्टिङ गर्नुस् । यसले
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले होलीको अवसरमा प्रस्तुति दिएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १ र दरबारमार्ग विकास बोर्डले आइतबार आयोजना गरेको कार्यक्रममा उनले छोटो र्यापको प्रस्तुति दिएका हुन्। होलीको अवसरमा दरबारमार्गमा स्थापित कलाकारहरुले प्रस्तुति दिइरहेका थिए। घुम्दै आउने क्रममा त्यहाँ पुगेका मेयर बालेनलाई कार्यक्रममा सहभागीहरुले पटक पटक र्याप
काठमाडौं । बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकाङ्क्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनु पर्ने बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, यसको बचावटका लागि हिति प्रणालीको बिज्ञान बचाउनु पर्ने धारणा राख्नुभएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘हिति प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो बैशाख (२०८१) १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो । सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन,
काठमाडौं । कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ । शाहीको नेपाल-भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उपचारमा सरोकार राख्दै आएका पत्रकार राजु सुवेदीले जानकारी
काठमाडौं । बिहान उठ्ने वित्तिकै चिया पिउने बानी धेरैको हुन्छ । स्वादका लागि बाक्लो दुध हालेको चिया पिएर दिनको सुरुवात गर्ने चलनजस्तै बनेको छ । चियाका पारखी, अझ भनौं अम्मली नै धेरै छन् । अम्मलअनुसार चियाका अनेक प्रकारहरु चलनचल्तीमा आउँछ । चिया अम्मलीकै कारण गाउँ, सहरका हरेक गल्लीमा चियाका पसल
काठमाडौं । सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर, उनको परिचय यतिमा मात्रै सिमित छैन । सुहाङ ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल क्लबका मालिक पनि हुन । ३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा परिचय बनाउनेमा पर्छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो