Trending
>>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


पुस्तकालय हाेइन आइडिया सेन्टर

गगन थापा पार्टी कार्यालयमा रहेको पुस्तकालय साथै पार्टी स्रोत केन्द्र जसलाई हामीले पुस्तकालय मात्र नभएर एउटा आइडिया सेन्टरका रूपमा प्रयोग गर्दै आइरहेका छौं। यहाँ हामी शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विविध विषयहरूमा संवाद, छलफल तथा अन्तरक्रिया गर्छौं। हामी यहाँ हाम्रा राज्य-प्रशासन देखी साना-ठुला सरोकार र समस्याहरु बारे बुझ्ने, समाधान खोज्ने प्रयास

भाइटीकाकै दिन वर्षाको पूर्वानुमान !

काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक !

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु गर्नेछ।

सशस्त्रलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाएर अन्तर्राष्ट्रिय मापदण्डसहितको बीओपी बनाँउछाैः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउदै अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए । गृहमन्त्री रमेश लेखकले भने ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन

राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जन उम्मेदवार

काठमाडौं । राप्रपाले कीर्तिपुर नगरपालिकाको १६ मंसिरमा हुने उपचुनावमा  मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयरको उम्मेदवारमा महर्जनलाई घोषणा गरेका हुन् । यस्तै वडा नं. १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नं.४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाएको

भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा

ठगी आरोपमा मलेसियन नागरिकसहित चार जना पक्राउ

काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५

खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

सिरहा । सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान

दीपावली पर्वः उल्लासमय मिथिलाञ्चल क्षेत्र

महोत्तरी । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो । मिथिलामा आज दीपावलीको पहिलो दिन ‘धनतेरस’ मनाइँदै छ । धनतेरससँगै यस

रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा १२ बजेदेखि साढे २ बजेसम्म विरोध प्रदर्शन गर्दैछ । आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै आजको प्रदर्शनमा नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम

सम्वन्धित समाचारहरु