Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

समाचार


प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै दर्ता भएको रिटमा आज पेसी

काठमाडौँ । सर्वोच्च अदालतमा दर्ता भएको “प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने” मागसहितको रिटमा आज पेसी तोकिएको छ। अधिवक्ता वीरेन्द्र केसीले बिहीबार दायर गरेको उक्त रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सभामुख देवराज घिमिरे, सङ्घीय संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। उक्त रिटको आधार जनता समाजवादी पार्टी,

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छः शेखर कोईराला

काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र

नेपाली सेनामा अधिकृत क्याडेट पदका लागि आवेदन खुला

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि नयाँ दरखास्त आह्वान गरेको छ। भर्ती तथा छनौट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार प्रकाशित सूचनाअनुसार २ सय जनाभन्दा बढी संख्यामा अधिकृत क्याडेट भर्ना हुन सक्ने गरी आवेदन मागिएको हो। सेनाले तोकेको विवरणअनुसार पुरुष १७५ जना र महिला २५ जना गरी कुल २०० जनाका

सशस्त्र प्रहरीमा विभिन्न पदका लागि आवेदन खुला

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा भर्ना खुलाएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय, मानव स्रोत विभाग, नियुक्ति तथा पदस्थापन निर्देशनालयले शुक्रबार प्रकाशित सूचनाअनुसार करार सेवामा विभिन्न प्राविधिक पदपूर्तिका लागि आवेदन माग गरिएको हो। सूचना अनुसार सशस्त्र प्रहरीमा चिकित्सक, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफर, अनेस्थेसिया असिस्टेन्ट, फार्मेसी असिस्टेन्ट, डेन्टल

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर,हेर्नुहोस कुन देश को कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (भदौ ६ गते, २०८२) का लागि तोकिएको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ। युरोपेली युरो एकको खरिददर १६२ रुपैयाँ ३२ पैसा र

सकारात्मकताका साथ अघि बढौँ, केही गरौँः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सिस्नुपानी नेपालको प्रश्तुती जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामहरुको चर्चा हुन नसकेको बताउदै उनले सधैँ नकारात्मक भाष्य सिर्जना गर्ने र भएका कामहरुको चर्चा नगर्ने परिपाटी विकसित भइरहेको जिकिर गरेका छन्

आज मिति २०८२ साल भदौ ०६ गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल

आज मिति २०८२ साल भदौ ०६ गते शुक्रबार (22 Aug, 2025) भाद्र कृष्णपक्ष,चतुर्दशी, ११:४६ बजेपछि औंसी मेष : आज तपाईँमा नयाँ उमंग र जोश बढ्नेछ। विगतमा अधुरा कामहरू पूरा गर्ने अवसर आउन सक्छ। साथीभाइको साथ र परिवारको समर्थनले आत्मविश्वास बढाउनेछ। तर खर्चमा अलि नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ। वृष : काममा

खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको  टिप्पणी गरेकी छिन्  । उनले आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेको जिकिर गर्दै व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाइरहेको बताएकी

संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । उनले माथिल्लो सदन राष्ट्रिय सभामा बुहमत

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ?

काठमाडौँ। प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बिहीवारको बैठकमा समितिले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । समितिका सचिव शिवदत्त बरालकाअनुसार दफाबार छलफलपछि प्रतिनिधि सभामा उत्पति भएको भूमि सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न

सम्वन्धित समाचारहरु