Trending
>>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


सुन्नुभएकाे छ सुनको एलर्जी?

कण्ठमाला, औंठी, कडा, चुरा, बाला, बिच्छु तथा अरू गहनाले विभिन्न समस्या उत्पन्न गराउँछन् । नाडीमा बाँधिएको घडीले पनि विभिन्न समस्या पैदा गर्नसक्छ । त्यसैगरी २२ क्यारेटको सुनले पनि विभिन्न समस्या उत्पन्न गराउँछ । १८ क्यारेट, १४ क्यारेटको सुनमा चाँदी तथा तामा मिसाइएको हुन्छ । त्यसले पनि छालामा संक्रमण देखापर्छ ।

अब त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

आय प्रक्षेपण विज्ञ समूहबाट अध्ययन गराउन उपप्रमुख डंगोलको निर्देशन

काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा उहाँले

बढे काठमाडौँमा करदाता !

काठमाडौँ । आ. ब. २०८१/०८२ का लागि आय प्रक्षेपणका लागि विज्ञ समूहबाट आर्थिक क्षेत्रको अवस्था अध्ययन गराउन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलले राजस्व विभागलाई निर्देशन दिनुभएको छ । आज बसेको समितिको बैठकमा चालु आर्थिक बर्षको राजस्व संकलनको अवस्था, दायरा र दरका विषयमा छलफल गर्ने क्रममा

सिभिलमा फेरी झेलः ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा !

काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल) का कर्मचारी ८६ दिनदेखि धर्नामा छन् । करार सेवा सुविधा कटौती भएपछि ३९ जना कर्मचारीले अस्पतालमा धर्ना दिँदै आएका हुन् । उनीहरू सिभिल अस्पतालको (कर्मचारीको सेवाको शर्त तथा सुविधा) विनियमावली २०७० अनुसार करार दरबन्दीमा कार्यरत थिए । सो विनियमावलीमा चार वर्षपछि आन्तरिक रुपमा परीक्षा

११ लाख भर्ना,एसइइ दिनेबेला ५ लाखः कहाँ हराए ६ लाख विद्यार्थी?

काठामाडाैं । २०१४ मा नेपालमा ११ लाख बिधार्थी कक्षा १ मा भर्ना भयको तथ्याँक शिक्षामन्त्रालमा छ | अहिले एसइइ दिनेबेलामा जम्मा ५ लाखले आबेदन भरेकाछन | ६ लाख बिद्यार्थी यो बिचमा काँहा गए होलान ?

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई उम्मेदवार हुन रोक

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल

पृथ्वीदेखि मङ्गलग्रहसम्म अब सरर बुलेट ट्रेन !

काठमाडौँ । जापानले चन्द्रमासम्म बुलेट रेल चलाउने तयारी गरिरहेको छ ।जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरूले काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मङ्गल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । यो सँगै पृथ्वीभन्दा बाहिर मानिसहरूलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ । यसका लागि सोधकर्ताहरू

गृहमन्त्रीकाे कडा निर्देशन-‘जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्नु’

झापा । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन ।जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन । उपप्रधानमन्त्री लामिछानेले लागुऔषध दुव्र्यसनलगायतका

कांग्रेस सांसद गुरूङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश !

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ ।मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित कांग्रेस सांसद गुरूङलाई २०७९ पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते उनीसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । त्यतिबेला उक्त

सम्वन्धित समाचारहरु