Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सिभिलमा फेरी झेलः ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा !


काठमाडौँ । निजामती कर्मचारी अस्पताल (सिभिल) का कर्मचारी ८६ दिनदेखि धर्नामा छन् । करार सेवा सुविधा कटौती भएपछि ३९ जना कर्मचारीले अस्पतालमा धर्ना दिँदै आएका हुन् ।

उनीहरू सिभिल अस्पतालको (कर्मचारीको सेवाको शर्त तथा सुविधा) विनियमावली २०७० अनुसार करार दरबन्दीमा कार्यरत थिए । सो विनियमावलीमा चार वर्षपछि आन्तरिक रुपमा परीक्षा लिएर करार कर्मचारीलाई स्थायी नियुक्त गर्ने प्रावधान थियो । तर अस्पतालले सो विनियमावली कार्यान्वयन गर्न सकेन ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?