Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सुन्नुभएकाे छ सुनको एलर्जी?


कण्ठमाला, औंठी, कडा, चुरा, बाला, बिच्छु तथा अरू गहनाले विभिन्न समस्या उत्पन्न गराउँछन् । नाडीमा बाँधिएको घडीले पनि विभिन्न समस्या पैदा गर्नसक्छ । त्यसैगरी २२ क्यारेटको सुनले पनि विभिन्न समस्या उत्पन्न गराउँछ । १८ क्यारेट, १४ क्यारेटको सुनमा चाँदी तथा तामा मिसाइएको हुन्छ । त्यसले पनि छालामा संक्रमण देखापर्छ ।

प्रश्न महँगो वा सस्तो गहनाको होइन । एलर्जी हुने भएकाले नक्कली गहना धेरैले मन पराउँदैनन् । शुद्ध सुन अरु धातुको तुलनामा कम समस्या दिने खालको हुन्छ । गहना बनाइने धातुहरूमध्ये सबैभन्दा स्वच्छ धातु चाँदी हो । शुद्ध चाँदीबाट बनेका गहनाले कुनै प्रकारको एलर्जी गराउँदैन । चाँदीमा मिसावट छ भने मात्र डराउनुपर्छ ।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?