Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
२९ पुष २०८२, मंगलवार
२९ पुष २०८२, मंगलवार

सन्देशमुलक


बढ्यो सुनको मूल्य, आज कतिमा भैरहेकोछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेर प्रति तोला १ लाख ६० हजार रुपैयामा कारोबार भैरहेको छ । मंगलबार सुनको मूल्य तोलामा १ लाख ५८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य बढेर आज प्रति तोला १ लाख ६० हजार रुपैयामा

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ। आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्युनिकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

तनहुँ । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार एचपीभी खोप अभियान यही माघ २२ देखि ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । पहिलो चरणमा माघ २२ देखि २५ गतेसम्म

गोरखामा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा। स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोरखाको पालुङटार गाउँपालिका–५, लामागाउँस्थित हवाईग्राउण्ड नजिकै बा ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटनामा हुँदा स्कुटर चालक २४ वर्षका सुरेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए । तीव्रगतिमा लामागाउँबाट

कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ निर्मित मोटरेवल पुल यसै सातादेखि सञ्चालन भएको छ । पुल सञ्चालन भएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ । पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन्

केपी ओलीले फेस गर्न सकेनन मलाई : हर्क साम्पाङ्ग

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी ओलीले आफुलाई फेस गर्न नसकेको आरोप लगाएका छन्। धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार रित्तॊ गाग्री बोकेर  पुगेका मेयर हर्कले प्रधानमत्री ओलीलाई भेट्न खोज्दा नपाएपछि यस्तो आरोप लगाएका हुन्। उनले पटक पटक फोन गर्दा प्रधानमन्त्रीको सचिव सम्मले

नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल छः कानूनमन्त्री चौरसिया

काठमाडौँ। कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै उनले महान्यायाधिवक्ताको कार्यालयले गरेको कामको समेत उच्च मुल्याङ्कन गर्नुपर्ने बताएका छन् । उनले महान्याधिवक्तालाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउनुपर्ने समेत बताउदै विभिन्न लोकतान्त्रिक देशहरुमा महान्यायाधिवक्ता

निर्वाचन आयोगमा धमाधम दल दर्ताः ०८४ लाई थपियाे नयाँ दल !

काठमाडौँ। राजेन्द्र महतो अध्यक्ष रहेको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ दल निर्वाचन आयोगमा दर्ता भएको छ। गत कार्तिक ९ गते दल दर्ताको लागि निवेदन दिएकोमा निर्वाचन आयोगले आज मंगलबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो। लोसपासँग असन्तुष्ट भएर राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका महतोले गत असोज १ गते नयाँ पार्टी घोषणा

अदालतमा उपस्थित हुन रवि लामिछाने भैरहवा पुगे

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार भैरहवा पुगेका छन्। जिल्ला अदालत, रुपन्देहीमा दायर भएको सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा सुनुवाइका लागि उनी भैरहवा पुगेका हुन्। सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो। बुधबार बिहान उनी अदालतमा हाजिर हुने तयारीमा छन्।

यस्ताे बन्याे ‘हेर्ने कथा’ बाट परिवार भेटेका प्रकाश तामाङकाे घर !

काठमाडाैं । ‘हेर्ने कथा’ बाट परिवार भेटेका भोजपुरका प्रकाश तामाङलाई पूर्वमन्त्री सुदन किरातीको पहलमा निर्माण गरिएको घर आज सोमबार दिउसो सांसद किरातीको उपस्थितिमा प्रकाशलाई हस्तान्तरण गरिने भएको छ । तिहार अगाडी नै निर्माण कार्य सम्पन्न भएको घर भूतपूर्व गोर्खा सैनिक संघका अध्यक्ष कृष्णकुमार राईले दिएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर

सम्वन्धित समाचारहरु