Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

सन्देशमुलक


नारायणीमा फेला परेको शव सिमलतालमा बगाएको बसको यात्रुको भएको पुष्टि

काठमाडौँ । चितवनको भरतपुर–२८ स्थित नारायणी नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो ।

प्रचण्ड आउट, ओली इनः प्रधानमन्त्री नियुक्ती भाेली, सपथकाे प्रतिक्षामा ओली !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको दाबी पेश गरे । राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने जानकारी गराएका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी, मन्त्री छान्न जुहारी !

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र पार्टीका तर्फबाट सरकारमा जानेहरुको नाम टुंगो लगाउने नेताहरुले बताएका छन् । बैठकमा मन्त्री बन्न चाहने धेरै भएपछि छान्ने बिषय पेचिलाे बनेकाे एक कार्यसम्पादन समिति सदस्यले

एस राज गराज र रिचा थापाको ’माया पिरतीको गाउँ ’ सार्वजनिक( भिडियो)

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका

आदिकवि भानुभक्तको २११औँ जन्मजयन्तीः देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा

शंख किन बजाउने? यस्ता छन् आध्यात्मिक र वैज्ञानिक लाभ

काठमाडौं । शंख बजाउनुका आध्यात्मिक मात्र नभई वैज्ञानिक लाभ छन् । शंख बजाउनाले मान्छेको रोगहरु पनि निको हुने विज्ञहरुले बताएका छन् । बर्लिन युनिभर्सिटी र स्टनफोर्ड युनिभर्सिटीको खोज अनुसार कुनै क्षेत्रमा नियमित रुपमा शंख बजाइयो भने त्यस क्षेत्रमा माइक्रोब्स या हानिकारिक व्यक्टेरियाहरु नष्ट हन्छन् । - शंख बजाउने समयमा शंखलाई

सिमलतालकाे पहिरो अपडेट: यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको ड्रोनमार्फत खोजिँदै

काठमाडौं । भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको ड्रोनमार्फत खोजिने भएको छ । पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको छ । र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।

मन्त्री टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले सरकारमा पठाउने मन्त्री टुंगो लगाउने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट को–को सहभागी हुने टुंगो लगाउन देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका

ओलीलाई प्रधानमन्त्रीमा गरिएकाे प्रश्तावमा के छ? (पत्रसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढेकाे छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेलगत्तै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरियोस् भनी बहुमत सांसदको हस्ताक्षर बाेकेर शीतल निवासमा छन् ।

काे हुन मुलुककाे शक्तिशाली कार्यकारी प्रमुख बन्न लागेका ओली?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन अवधिलाई तीन खण्डमा बाँडेर हेर्न सकिन्छ ।पहिलो – एउटा निम्न मध्यम वर्गीय परिवारमा जन्मेको एक बालक, जसले आफ्नो किशोर वयका मनोरोमाञ्चक समयलाई राजनीतिक अधिकार, समाजिक न्याय, समानता र देशभक्तिको बलिवेदीमा होम्यो र आफ्नो निजी सुखका सबै

सम्वन्धित समाचारहरु