Trending
>>   जर्मन लगानीकर्तालाई कार्यवाहक राजदुत फुँयालको आग्रह: ढुक्क भएर नेपालको पर्यटन क्षेत्रमा लगानी गर्नुहोस् >>   सर्लाही–४ को उम्मेदवारीले मलाई राजनीतिक पूर्णता दियोः गगन थापा >>   भोट जनताले हाल्ने हो, उम्मेदवार म हो, जित सुनिश्चित छः सुनिल शर्मा >>   नेपाली जनताले जनमतमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन्ः महासचिव पोखरेल >>   निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे >>   प्रधानमन्त्री कार्कीले गरिन् मतदान >>   कसैको बहुमत आउँदैन : प्रचण्ड >>   फागुन २५ भित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्छौँ : रामप्रसाद भण्डारी >>   देशभर मतदान शुरु >>   नेपालमा पर्यटन प्रवर्द्धन गर्न जर्मनीमा “नेपाल साँझ” (फोटो फिचर)
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

सन्देशमुलक


खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर खरानी ! आगाे लाग्याे कि लगाइयाे?

काठमाडाैं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो।आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

भीमा एकादशीमा गुह्येश्वरीमा दर्शनार्थी (फाेटाे फिचर)

काठमाडाैं । माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जया समेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य र शक्ति वृद्धि, आयु वृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ ।

सिंहदरबारमा आगलागीः खानेपानी मन्त्रालयका तीनवटा कोठामा क्षति !

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको छ । साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।

७५३ वटै पालिकामा डीडीसीका उत्पादन बिक्रीको व्यवस्था मिलाउन माग

काठमाडौं । दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई ७५३ वटै स्थानीय तहका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाइनुपर्नेमा कर्मचारी सङ्गठनले जोड दिएको छ । दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले यस्तो माग गरेको हो । सङ्गठनले प्रेस विज्ञप्ति प्रकाशित गरी हाल आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै

इंग्ल्यान्डको गल्लीमा छन जिबि राई !

बिनाेद बराल इंग्ल्यान्डको गल्लीमा नेपालका जितेन्द्र बाबु राई ( GB Rai ) लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो। फोटो खिचौं कि नखिचौं भन्ने द्विविधामा थिएँ, तर गोपनीयताको सीमाले रोक्यो। सत्य के हो, समयले बताउला!” “सेफ हेभेन” – कानुनी संकटबाट जोगिन धनाढ्यहरूको स्वर्ग! जहाँ भ्रष्टाचारको आरोप लागेका व्यापारीहरू शाही जीवन

एक वर्षमै विवाह टुंग्याउने तिम्राे निर्णयलाई स्यालुट एलीना !

प्रिय एलीना, तिमीले आफ्नो विवाह एक वर्षमै टुंग्याउने निर्णय लियौ, र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन। समाजले प्रश्न गर्‍यो होला, परिवारले चिन्ता व्यक्त गर्‍यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला। तर म बुझ्छु किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ। साँच्चै, संगीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन

दुःखबाट आत्तिनु हुँदैन,यस्ता थिए संसार जितेका आल्बर्ट आइन्स्टाइनका दुख !

वैज्ञानिक आल्बर्ट आइन्स्टाइनको जीवन केवल उपलब्धिहरूले भरिएको थिएन; यसमा धेरै दुखद पक्षहरू पनि थिए । उनको व्यक्तिगत जीवन चुनौतीपूर्ण रह्यो । सानो छँदा, उनीसँग बोल्न र पढ्नमा समस्या थियो, जसले उनलाई साथीसँग घुलमिल हुन गाह्रो बनायो । नाजी शासनकालमा उनको यहूदी पहिचानका कारण ज्यानको खतरा भयो र उनले जर्मनी छोड्नुपर्‍यो।

कांग्रेसलाई दलित अभियन्ताको प्रश्नः रमेश लेखकलाई दुष्कर्मको आधारमा कारबाही गर्ने कि गृहमन्त्रीकै पदमा राखिराख्ने ?

काठमाडाैं । दलित अभियन्ताहरुले गृहमन्त्री रमेश लेखकमाथि छानविन गरी कारबाहीको माग गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको टोलीले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्र राम र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै कारबाहीको माग गरेका हुन् । गृहमन्त्री लेखकले ६० लाख

अस्कलकाे एमाले ग्याङले कुट्याे ड्युटीमा रहेका प्रहरी !

काठमाडाैं ।नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरुले ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गरेका छन् । अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी र वर्तमान उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देलसहितको ग्याङले गएराति १२ बजेतिरको समयमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरेको हो

संसद् बैठकमा मागियाे गृहमन्त्री र आईजीपीमाथि छानविन र कारबाही !

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक, नेपाली प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतमाथि अनुसन्धानको माग गरेका छन् ।सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र राममाथि गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीले ज्यादति गरेको भन्दै उनले अनुसन्धान गरी कारबाहीको माग गरेका हुन् । अन्तरजातीय विवाह गरेका

सम्वन्धित समाचारहरु