Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

इंग्ल्यान्डको गल्लीमा छन जिबि राई !


  • बिनाेद बराल

इंग्ल्यान्डको गल्लीमा नेपालका जितेन्द्र बाबु राई ( GB Rai ) लाई देखें, आँखा झिमिक्क पार्न नपाउँदै हराउनुभयो। फोटो खिचौं कि नखिचौं भन्ने द्विविधामा थिएँ, तर गोपनीयताको सीमाले रोक्यो। सत्य के हो, समयले बताउला!”
“सेफ हेभेन” – कानुनी संकटबाट जोगिन धनाढ्यहरूको स्वर्ग!

जहाँ भ्रष्टाचारको आरोप लागेका व्यापारीहरू शाही जीवन बिताउँछन्, त्यहाँ न्यायको आँखाले खोजी गरिरहेकै हुन्छ। कम कर, गोपनीय बैंकिङ, अनि कानूनी सुरक्षाको चक्रव्यूह – यिनै कारणले बेलायतजस्ता देशहरू विजय माल्या, नीरव मोदी, नवाज शरीफ, परवेज मुशर्रफजस्ता व्यक्तिहरूका लागि शरणस्थल बनेका थिय र छन्।

जब आफ्नो देशमा कानुनी फन्दो कसिन्छ, तब तिनीहरू सुरक्षित गन्तव्य खोज्दै बिलाउँछन्। न्याय प्रणाली बलियो नभएसम्म, यस्तो “सेफ हेभेन” प्रवृत्ति निरन्तर रहनेछ, जहाँ अपराधीहरू स्वतन्त्र घुमिरहनेछन्, तर पीडितहरूले न्यायको प्रतीक्षा गरिरहनु पर्नेछ।


प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?