Trending
>>   ओखलढुङ्गाको एक मतदान केन्द्रमा किन कसैले पनि गरेनन् मतदान ? >>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

सन्देशमुलक


मिलन लिम्बूको जमानत जफत

इलाम । इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूको जमानत जफत भएको छ। रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन्। उनको जमानत जफत भएको छ। चुनावअघि नै रास्वपाका नेताहरूले त्यस क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार लिम्बूले शानदार रूपमा जित्ने

एकसाथ ५ सचिवको सरुवा,काे पुगे कहाँ?

काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका

२ महिनापछि त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा महेश बराल

काठमाडौं । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका छन् । अर्थ मन्त्रालयले यसअघि सरुवा गरेका सहसचिव सेवन्तक पोखरेल डेढ महिनाको आनाकानीपछि करिब ३ दिन विमानस्थल

कस्ताे मान्छेसँग कस्तो व्यवहार गर्ने?

समाजमा भेटिने हरेक प्रकारका मानिसहरूसँग कस्तो व्यवहार गर्ने  1. जब तपाईं युवा मानिसहरूलाई भेट्नुहुन्छ भने तिनीहरूलाई प्रेरित गर्नुहोस्। 2. जब तपाईं बच्चाहरूलाई भेट्नुहुन्छ भने तिनीहरूलाई शिक्षा दिनुहोस्। 3. जब तपाईं वृद्ध मानिसहरूलाई भेट्नुहुन्छ भने तिनीहरूलाई मद्दत गर्नुहोस्। 4. जब तपाईं बुद्धिमान मानिसहरू भेट्नुहुन्छ भने तिनीहरूबाट सिक्नुहोस् । 5. जब तपाईं

गैँडाको आक्रमणबाट गाइडको मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैँडाले

२४ सै घण्टा खुला भएपछि ठमेलमा गृहमन्त्री

काठमाडौं । आज देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा सञ्चालन हुने भएको छ ।शनिबार साँझ ठमेल पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यी दुई क्षेत्र पूर्णकालीन समय खुलाउने कार्यक्रमको घोषणा गरेका हुन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त आयोजनामा ठमेलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री

कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ ।कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बिहान ७: ३० बजे र संसदीय दलको बैठक सोही दिन बिहान ८: ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग

बुद्धचित्त रुख काटेकाे प्रकरणः सिजन पक्राउ !

काभ्रे । रोशी गाउँपालिका–५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटेकाे प्रकरणमा मानबहादुर तामाङ (सिजन) लाई पक्राउ गरेको छ, जसले एक महिनाअघि २२ फागुनमा बुद्धचित्त रुखका धनी शेरबहादुर तामाङलाई सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गेम इज ओभर नेक्स्ट इयर (अर्को साल खेल खत्तम)’ भनेको भेटिएको छ ।

सम्बन्धको महत्व

भर्रखरै विवाह गरेको घरकी एक्ली बुहारी निजी बैंकमा ठूलो पदमा जागिरे थिइन् । उनकी सासुको करिब एक वर्षअघि निधन भएको थियो । घरमा वृद्ध ससुरा र श्रीमान् बाहेक कोही थिएनन् । श्रीमानको आफ्नै व्यवसाय थियो । केही दिनयता बुहारीसँग एउटा अनौठो कुरा चलिरहेको थियो । बुहारी घरायसी काम सकेर अफिस

सम्वन्धित समाचारहरु