Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

सन्देशमुलक


दारी ग्याङ युकेको आर्थिक सहयोगमा नि:शुल्क दन्त शिविर

नुवाकोट । " गालामा दारी काधमा जिम्मेवारी " भन्ने नाराका साथ, दारी ग्याङ युकेको आर्थिक सहयोगमा, आज शुक्रबार लिखु गाउँपालिका - ६, नुवाकोटमा अवस्थित बल्छला माध्यमिक बिधालयमा नि:शुल्क दन्त शिविरको आयोजना भएको छ । दारी ग्याङ युके शाखाका काेषाध्यक्ष प्रमाेदराज पाण्डेका अनुसार दारी ग्याङ युके शाखाले उक्त कार्यक्रमको लागि रकम

घाइते पाइलटको जीवितै उद्धार गर्ने ६ जना प्रहरी पुरस्कृत !

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भए। सौर्य एयरको विमान दुर्घटना पछिको जोखिमपूर्ण अवस्थाबाट पाइलट शाक्यलाई सकुशल उद्धार गर्ने ६ जना प्रहरी कर्मचारीहरु लाई प्रहरी प्रधान कार्यालय द्वारा पुरस्कृत गरिएको छ ।

राष्ट्रपतिमा ह्यारिसलाई ओबामाको समर्थन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रूपमा समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आगामी चुनावमा राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हट्दै ह्यारिसलाई अगाडि सारे पनि ओबामाले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन् ।

निर्माण सुरु गरेको नाै वर्ष बित्याे, जस्ताकाे तस्तै छ काठमाडौं भ्यु टावरकाे काम !

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा बहुउद्देश्यीय भवन काठमाडौं भ्यु टावर निर्माण सुरु गरेको आठ वर्ष भयो । यसबीचमा १२ तलासम्म ढलान पनि भइसकेको छ । तर, अझै कति तला थप्ने भन्ने यकिन नहुँदा अलपत्र बनेको छ । निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि अझै कहिले बन्ने र कति तला बन्ने भन्ने

मौद्रिक नीति सार्वजनिक: बैंकदर र नीतिगत दर घट्यो,५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

काठमाडाैं । आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ। सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ । बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ।

बेनी–जोमसोम सडक फेरि अवरुद्ध

म्याग्दी। रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिए । “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद जोशीको निधन

काठमाडौँ । वरिष्ठ लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ बर्षको उमेरमा निधन भएको छ। उनको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो’, ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘ लगायतका लोक गीत निकै चर्चित छन्।

लीलादेवी गड्तौलाः नेपालको निजामती इतिहासमा पहिलो महिला मुख्यसचिव !

काठमाडौं । मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। नेपालको निजामती सेवाको इतिहासमा मुख्यसचिव बन्ने उनी पहिलो महिला हुन्। ५८ वर्षे उमेरहदले गड्तौला १५ भदौमा सेवानिवृत्त हुनेछिन्।

दुर्घटना हुनुअघि नै बन्द गराैँ चन्द्रागिरी केवलकार !

खड्गबहादुर श्रेष्ठ  चन्द्रागिरी केवल कारमा समस्या चाही पक्कै छ आज दिनको १२ वजे हामी माथीवाट तल झर्दा २ पटक गरेर झण्डै १० मिनेट केवलकारको डिव्वा आकासमै झुन्डियो । हामिले चढ्नु अघि पनि २ पटक झुण्डियको देखिएको थियो । आकासमा यसरी पटक पटक समस्या आउदा पनी सन्चालनमा रहनु राम्रो कुरा होइन

नेकपा एसमा पदाधिकारी र केन्द्रीय सदस्य छान्न सकस !

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । केन्द्रीय समिति र पदाधिकारीमा धेरै नेताहरू आकांक्षी भएकाले टुंग्याउन सकस परेको छ । हालै भएको महाधिवेशनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र

सम्वन्धित समाचारहरु