Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

मुख्य समाचार


अन्तरजातीय प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अन्तरजातीय प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेदभावविरुद्धको हक

रवि लामिछानेलाई चितवन जिल्ला अदालतको ५४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ । रवि लामिछानेलाई साहारा सहकारी ठगीमा ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश

रविकाे मुद्दामा आदेशकाे प्रतिक्षा, चितवनमा ६ सय प्रहरी फिल्डमा !

चितवन। चितवनमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका करिब ४ सय र सशस्त्र प्रहरी करिब २ सय परिचालन गरिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो । थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी

एमाले उपाध्यक्ष बादल भन्छन-‘जनयुद्ध भनेको युद्ध हो र युद्ध भनेको हिंसा हो !’

अछाम । एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले युद्धका क्रममा हिंसा हुनु स्वाभाभिक रहेको टिप्पणी गरेका छन् । अछाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमाओवादी नेता बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो र युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । त्यो कुरालाई माओवादीले पनि मान्छ ।’ बादलले हिंसा

प्रचण्डको प्रश्न- विवेकमुक्त देश चाहिएको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा सत्तारुढ दल नेपाली कांग्रेसको आधिकारिक धारणा माग गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेससँग धारणा माग गरेका हुन् । उनले यो विधेयक ल्याउनुमा सरकारको नियत प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टीजस्तै

चितवन अदालत परिसरमा व्यापक मात्रामा प्रहरी परिचालन, के आउला आदेश ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।

रविको बहस सकियो,आदेशकाे तयारीः सुरक्षा व्यवस्था कडा, जेल जालान रवि?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस सकिएको हो ।थुनछेक बहससँगै जवाफी बहस पनि सकिएको छ । लगत्तै यस मुद्दामा आदेश जारी हुनेछ ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक सद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा समितिको प्रतिवेदन, मूल्यांकन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची रहेको छ । त्यस्तै राज्यव्यवस्था तथा

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीमा आज बिहान पौने ९ बजेको समयमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । विष्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरी स्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किदा घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए । घाइते मध्ये ११ जनालाई अस्पताल लगिएको छ। घाइतेमध्ये

रविलाई हिरासत पठाउने चितवन जिल्ला अदालतकाे आदेश !

चितवन । चितवन जिल्ला अदालतले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत पठाउने आदेश गरेकाे छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएकाले उनलाई हिरासत पठाउने आदेश गरेकाे हाे । मंगलबार उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। 

सम्वन्धित समाचारहरु