Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

मुख्य समाचार


सोबिता गौतमलाई बधाई दिँदै रेणु दाहालले भनिन्– जनताको निर्णयलाई सम्मान गर्छु

चितवन। प्रतिनिधिसभा निर्वाचन चितवन–३ मा पराजित भएपछि उम्मेदवार रेणु दाहालले जनताको निर्णयलाई सम्मान गर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले करिब ३० वर्षको राजनीतिक यात्रामध्ये भरतपुरको विकास, समृद्धि र सुशासनका लागि आफूले नौ वर्ष समर्पित गरेको उल्लेख गरिन्। बाँकी कार्यकाल हुँदाहुँदै पनि राम्रो नीति निर्माणका लागि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी

काठमाडौँ। भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ। आयोगले प्रतिवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको र सम्भवतः भोलिसम्म सरकारलाई बुझाउने तयारी भइरहेको जनाएको छ। केही त्रुटि सच्याउने काम भइरहेकाले अन्तिम मिलानपछि प्रधानमन्त्रीलाई

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी

भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत भारी मतान्तरले पराजित

भक्तपुर। भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेत लाई स्पष्ट मतान्तरले पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।

झापा–५ मा बालेन्द्र शाहको बलियो अग्रता, ओली धेरै पछाडि

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा बालेन्द्र शाह(राष्ट्रिय स्वतन्त्र पार्टी) ले उल्लेखनीय अग्रता बनाएका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले ३४ हजार ८६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी केपी शर्मा ओली (नेकपा एमाले) ले ९ हजार ६८ मत प्राप्त गरेका छन्। त्यस्तै समिर तामांग (नेकपा )

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवन–२ मा रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) ले फराकिलो अग्रता कायम गरेका छन्। सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मिना कुमारी खरेल(नेपाली कांग्रेस) ले १४ हजार ५६४ मत पाएकी छन्। त्यस्तै अस्मिन घिमिरे (नेकपा एमाले)

चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३ हजार ७०७ मत पाएकी छन्।  त्यसैगरी एमालेका शंकरराज थपलियाले १ हजार १५२ मत प्राप्त

रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–८ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्। श्रेष्ठले हालसम्म १४ हजार ७५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन सायमीले १ हजार ९९५ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले १ हजार ६४५

रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–७  मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। पराजुलीले हालसम्म १० हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का बसन्तप्रसाद मानन्धरले १ हजार ३८९ मत प्राप्त

भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत

भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्। निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १ हजार ५७३ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका कबीर राणाले ४८४ मत पाएका छन् भने

सम्वन्धित समाचारहरु