Trending
>>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :…
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

मुख्य समाचार


यातायात बन्दको निर्णयमा पुनःविचार गर्न सकिने

काठमाडौँ। शुक्रवार रातिदेखि सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा भएको छ । शुक्रवार र शनिवार रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीकाअनुसार महेशपुरमा करिव ३० घण्टामा ३५४.६ मिलिमिटर वर्षा भएको छ । महेशपुरमा १९ घण्टा लगातार वर्षा भएको थियो ।

गृहमन्त्रीको प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक, कडा निर्देशन जारी

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै गृहमन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गरेको छ। शनिबार अपराह्न गृहमन्त्री ओम प्रकाश अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि कडा निर्देशन दिएका

विपद्को बेला जिम्मेवार बन्छौं, सेवा र उद्धारमा जुटौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अविरल वर्षाबाट उत्पन्न विपद्को अवस्थामा सबै नागरिक र कांग्रेस कार्यकर्तालाई जिम्मेवार भएर उद्धार र राहतमा सक्रिय हुन आग्रह गरेका छन् । फेसबुकमार्फत उनले सरकारका सूचनाहरू व्यापक रूपमा फैलाउन, आफ्नो सुरक्षामा ध्यान दिँदै सम्भावित जोखिममा सहयोगका लागि तयार रहन अपिल गरेका छन् । थापाले

भारी वर्षाको जोखिम: सबै जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा उपस्थित हुन निर्देशन

काठमाडौँ । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सरकारले सबै मन्त्रालयअन्तर्गतका जिल्लास्तरीय कार्यालय प्रमुखहरूलाई आजै कार्यस्थलमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सतर्कता, पूर्वतयारी र प्रतिकार्यमा जुट्न आदेश दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी र स्थानीय

मधेस र वागमतीका धेरै जिल्ला अति उच्च जोखिममा, बारा–पर्सा–रौतहटमा २०० मि.मि.भन्दा बढी वर्षा

काठमाडौँ । अविरल वर्षासँगै मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी अति उच्च जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार यी जिल्लामा २ सय मिलिमिटरसम्म वर्षा भइसकेको छ । त्यस्तै वागमती प्रदेशका मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली र काभ्रेपलाञ्चोक पनि उच्च जोखिममा छन् ।

अविरल वर्षाका कारण बुद्ध एयरका सबै उडान रद्द

काठमाडौँ । देशभर परेको अविरल वर्षाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । मौसम प्रतिकूल भएकाले उडान सम्भव नभएको जनाउँदै कम्पनीले यात्रुहरूलाई टिकट रिसेड्युल वा रिफण्डका लागि आफ्ना ट्राभल एजेन्सी वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

स्थानीय सरकारसँग समन्वय गरी अलपत्र यात्रुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयहरुसँग आग्रह

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर जिल्ला प्रशासन कार्यालयलाई बाटोमा अलपत्र परेका यात्रुहरुलाई सुरक्षित राख्न आग्रह गरिएको बताएका छन् । वर्षा हुनुभन्दा पहिला नै हिँडिसकेका तर गन्तव्यमा पुगि नसकेकाहरुका लागि यस्तो निर्णय लिइएको बताउंदै उनले बाटोमा अलपत्र परेका यात्रुहरुको सुरक्षाका

अविरल वर्षासँगै बढ्न थाल्यो उपत्यकाका नदीमा पानीको बहाव

काठमाडौँ। शुक्रवार रातिदेखिको अविरल वर्षाका कारण कारण वागमती, विष्णुमतीसहितका नदीमा पानीको सतह बढ्न थालेको छ । शनिवार दिउँसो काठमाडौं उपत्यकाका नदीहरुमा पानीको स्तर बढ्दै गएको हो । अझै दुई दिनसम्म पनि पानी निरन्तर पर्ने भएकाले नदी छेउमा बसोवास गर्नेहरुलाई शतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । साथै लामो दूरीका यातायात

सरकारले गर्यो आइतबार र सोमबार देशभर सार्वजनिक बिदा घोषणा

काठमाडौँ । लगातार वर्षाबाट उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले देशभर आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। सडक अवरुद्ध र जनजीवन प्रभावित भएपछि सरकारले आपतकालीन निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। सरकारी कार्यालयहरू मंगलबारदेखि नियमित रूपमा सञ्चालन हुने बताइएको छ।

मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि सशस्त्रका २ हजार ६ सय ६१ जनशक्ति परिचालन

काठमाडौँ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ । शनिवार बिहानदेखि शुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा

सम्वन्धित समाचारहरु