Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

मुख्य समाचार


सभामुख घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान

काठमाडाैं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८ औं महासभामा सहभागी बिहीबार स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् ।

भूमि आयोग खारेज

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

यसरी हिमाल सफा गर्दैछ सेना (फाेटाे फिचर)

काठमाडाैं । नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने "सफा हिमाल अभियान-२०२४" को पूर्व तयारी स्वरुप सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा सञ्चालन भएको ‘एक्लीमटाइजेशन तथा प्रि-डिप्लोयमेण्ट तालिम’ को दौरान तालिमरत शिक्षार्थीहरूले थोराङ्ग-ला पासदेखि मुक्त्तीनाथको एक्लेभट्टीसम्म करिब ४५० के.जि. Non-Biodegradable फोहोर संकलन गरेका छन् ।

सहकारी ठगी प्रकरण: गृहमन्त्री लामिछानेसहित १८ जनाविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी !

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने, पूर्व उप(राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्धको मुद्दामा बिहीबार उजुरी परेको हो । रविसहित केही व्यक्ति

जिम्मेवारीप्रति थप प्रोत्साहित हुन महानगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशन

काठमाडौँ । महानगर प्रहरी बलप्रति आम नागरिकका अपेक्षा बढेको बताउँदै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन निर्देशन दिनुभएको छ । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई आत्मीयतासँग जोड्दै

विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तबारे अर्थमन्त्रीसँग छलफल

काठमाडौँ । सिंहदरबार स्थित अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सम्बन्धमा अर्थमन्त्री वर्षमान पुन अनन्तसँग छलफल गर्दै । तस्बिर: प्रदीप राज वन्त

दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत

विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धी रक्षा हुन नसक्ने बताउनुभएको हो । “संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिएपनि

यस्ता छन मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडाैं । चैत ८ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकले बिभिन्न तीन निर्णयहरु गरेकाे छ । यस्ता छन मन्त्रिपरिषद् बैठकका तीन निर्णय १. नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित

सीआईबीलाई बयानपछि विनोद चौधरीले भने-‘मेरो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन पर्दैन’

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि राजनीतीकरण गरिएको आरोप लगाएका छन् ।सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतीकरण गरिएको आरोप लगाएका हुन् । बाँसबारी जग्गा प्रकरणमा आफू चोखो

सम्वन्धित समाचारहरु