Trending
>>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल >>   निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो >>   हामीलाई सभापति बन्नुछैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छः महामन्त्री थापा >>   झलनाथको प्रश्नः देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ? >>   बालेन, रवि, कुलमानले अझै २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्: ओली >>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

मुख्य समाचार


गायक पशुपति शर्मा चढेको कार दुर्घटना

काठमाडौं। गायक पशुपति शर्मा सवार कार बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको छ । पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किदा शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ भने कारमा सवार अन्य ४ जनालाई सामान्य चोट लागेको प्रहरीले बताएको

नारा जर्मनीमा अध्यक्ष र महासचिव बाहेक निर्विरोध,अनलाइन मतदान हुँदै

जर्मनी । गैर आवासीय नेपाली संघ जर्मनीको २०२५-२७ कार्यकालको लागी अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । नेतृत्वसहित सबै पदमा सहमतिको प्रयास हुन नसकेपछि दुई पदका लागि २५ साउन(१० अगस्ट)आईतवार मतदान हुन लागेको हो । नारा जर्मनीको ४ साउन (२० जुलाई) मा बर्लिनमा १२औं

राजावादी प्रदर्शनमा संलग्न थप २ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । राजधानीको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  तीन जनालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशअनुसार दुर्गा प्रसाईंका सहयोगी सुशील बराल र

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालत पाटनको आदेश

काठमाडौँ । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा थुनछेक बहसपछि सोमबार मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले आदेश जारी गर्दै तत्कालको प्रमाणले प्रसाईंलाई निर्दोष ठहर गर्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित

आफ्ना कुरा राखेर आज पनि संसद् बैठकबाट बाहिरिए राप्रपा र रास्वपा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद बैठकमा विरोध जनाउँदै आफ्ना कुरा राखेर बाहिरिएका छन्। रास्वपा सांसद असिम साहले "मानव तस्करको फाइल कहाँ हरायो?" भन्दै प्रश्न गर्दै उनले भने, तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालय पुग्यो

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुखको कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन्। मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेले ग्रहण गरेका छन्। लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका देवकोटा काठमाडौँमा उपचारपछि

सभामुख र पाँच दलका प्रमुख सचेतकबीच छलफल जारी

काठमाडौँ । संघीय संसद्को कार्यतालिका निर्माणका लागि सभामुख देवराज घिमिरे र पाँच प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा साउन १५ देखि ३० गतेसम्मको संसदीय क्यालेन्डर तय गर्ने विषयमा गहन छलफल जारी छ ।सभामुखको सचिवालयका अनुसार बैठकमा उपसभामुख इन्दिरा राना

प्रधानमन्त्री ओलीको दाबी – समावेशीता कुनै कामको कुरा होइन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले अंगीकार गरेको समावेशीताको नीति अस्थायी भएको भन्दै यसको भरमा महिलाको सशक्तीकरण नहुने तर्क गरेका छन्। बालुवाटारमा सूर्यप्रसाद श्रेष्ठको पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले समावेशीता भनेको प्रतिनिधित्वको अस्थायी उपाय मात्रै भएको र वास्तविक सशक्तीकरण शिक्षा, सीप र क्षमतावृद्धिबाट मात्र सम्भव हुने बताए। ओलीले भने, ‘हामी

अब एक पटकका लागि नाम, थर र जन्मदर्ताको त्रुटि सच्याउन सकिने

काठमाडौँ। नाम, थर,उमेर वा अन्य विवरणमा गल्ती हुँदा सरकारी कागजपत्र बनाउँदा ठूलो झन्झट व्यहोर्न बाध्य नेपाली नागरिकका लागि अब एकपटक राहतको ढोका खुलेको छ। राज्यले केही नेपाल ऐन संशोधन गरी व्यक्तिगत घटना विवरण सच्याउन सक्ने कानुनी प्रक्रिया सहज बनाएको छ। यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ मा बालबालिकाको जन्मदर्ता

ठूला दल मिलेर पनि जनतासामु उत्तरदायी हुन सकेनन् : शेखर कोइराला

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशमा लोकतन्त्रको जरो कमजोर हुँदै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। विराटनगरमा आयोजित एक सम्मान समारोहमा सम्बोधन गर्दै उनले ठुला दुई दल मिलेर बनेको सरकारसमेत पारदर्शी, जवाफदेही र उत्तरदायी बन्न नसकेको तीतो यथार्थ प्रकट गरे। उनका अनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै

सम्वन्धित समाचारहरु