Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

मुख्य समाचार


कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता जारी

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोली बीच वार्ता शुरु भएको छ । हिजो एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको वार्ता आज बिहान फेरी शुरु भएको हो । प्रदेशको नाम प्रति असन्तुष्टहरूको माग सम्बोधनका लागि भन्दै केदार कार्की मुख्यमन्त्रीमा नियुक्त

अख्तियारले भन्यो– आईटी क्षेत्रमा भ्रष्टाचार बढ्यो, सजगता अपनाउनू

काठमाडौं । सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यससम्बन्धी खरिद तथा सञ्चालनमा सजगता अपनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मार्फत अख्तियारले देशभर संघीय मन्त्रालयहरु, प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यसबारे परिपत्र गर्न भनेको छ ।

बाँसबारीको विवादित जग्गा फिर्ता ल्याएर चाैधरीलाई उन्मुक्ति दिने तयारी

काठमाडौं । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याएर अभियुक्तहरुलाई उन्मुक्ति दिन सरकारले प्रक्रिया थालेको छ । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि को (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ । उक्त समय अवधि भित्र

अध्यागमन अधिकृतलाई हातपात गर्ने असईसहित तीन प्रहरीलाई डीआईजी चन्दले दिए पुरस्कार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । विमानस्थलमा खटिएका प्रहरी नायब निरीक्षक प्रकाश चौधरीलाइ नगद १२ सय, प्रहरी सहायक निरीक्षक सन्जय तामाङलाइ नगद ११ सय र प्रहरी जवान रविजंग गुप्तालाई ८०० रुपैयाँ नगदले पुरस्कारले पुरस्कृत गरेका

सर्वोच्चले असंवैधानिक भनेकाे ‘जनयुद्ध दिवस’ मा माओवादीले जितेका पालिकामा धमाधम सार्वजनिक बिदा !

काठमाडाैं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ को नाममा दिइएको बिदा असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले खारेज गर्न दिएको छ । तर, आदेश विपरीत माओवादी केन्द्रले जितेका स्थानीय सरकारले धमाधम सार्वजनिक बिदाका सूचना निकालेका छन् ।

राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिनुभएको हो । उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका

अख्तियार पुगेर मन्त्री बस्नेतले दिए बयान

काठमाडौं । स्वास्थ्य मन्त्री मोहन बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय टंगालमा पुगेर बयान दिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा जोडिएका बस्नेतले मंगलबार अख्तियार  पुगेर बयान दिएका हुन् । २०७४ मा मन्त्री बस्नेतले आफै ‘इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) नियन्त्रणका लागि उपयुक्त

यस्ता छन मन्त्रिपरिषद् बैठकका ४ निर्णय

काठमाडाैं । २०८० माघ २५ गतेको मन्त्रिपरिषद् बैठकले ४ निर्णयहरु गरेकाे छ । एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको संगठन संरचना परिवर्तन गर्ने सहित यस्ता छन निर्णयहरू : –विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने । –गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण

विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मिनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दीगो शान्ति, विकास र सुशासनबाट नै गरिब, सीमान्तकृत, पिछडिएको क्षेत्र तथा वर्गका जनताको मुहारमा खुसी ल्याउन

निशुल्क स्वास्थ्य शिविर लिएर सभापति देउवाकाे गृह जिल्ला पुगे सांसद डा.सुनिल शर्मा

डडेल्धुरा । काँग्रेस नेता एवं संघिय सांसद माननीय डा.सुनिल शर्मा आफ्नो लगानी रहकाे काठमाडौं मेडिकल कलेजका डाकटरहरुकाे टिम सहित निशुल्क स्वास्थ्य शिविर लिएर डडेल्धुरा पुगेका छन् । डडेल्धुरा काँग्रेस सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला पनि हाे । यस अघि डा.शर्माले काठमाडौं मेडिकल कलेजका १६जना मेडिकल डक्टर सहितकाे टिम सहित अाफै उपस्थिति

सम्वन्धित समाचारहरु