Trending
>>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई >>   तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि >>   घर, गाडी र सहज शिक्षा र स्वास्थ्यको पहुँच नै नेपाली युवाको आशाः कुलमान घिसिङ >>   हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड >>   स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग >>   कानूनी शासन स्थापित नगरी जेन–जी का माग पूरा गर्न सकिँदैनः अर्थमन्त्री खनाल >>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

मुख्य समाचार


प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्याउछु : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपालप्रहरी ऐन २०१२’ सम्बन्धि संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पु¥याउने बताउनु भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धि कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताउनु भएको हो । ‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले गरे शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चिनियाँ राजदूत चेन सोङ्गले परराष्ट्रमन्त्री डा.आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।चिनियाँ राजदूत चिनियाँ राजदूत सोङ्ग र परराष्ट्रमन्त्री राणाबीच बुधवार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । शिष्टाचार भेटमा चिनियाँ राजदूत सोङ्गले परराष्ट्र मन्त्री नियुक्त हुनुभएकोमा राणालाई बधाई दिनुका साथै कार्यकालको सफलताको शुभकामना दिए ।

प्रधानमन्त्री भन्छन-‘मलाइ काममा डिस्टर्व भाे, डिजिटल माध्यमबाट शुभकामना दिनु !’

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना

रामशाहपथमा विद्युतीय पोलमा आगलागी

काठमाडौं । रामशाहपथमा विद्युतीय पोलमा आगलागी भएको छ। बुधबार बिहान रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थान अगाडि विद्युत शर्ट भई आगलागी भएको हो। आगलागीबाट बिजुलीका तारहरू जलेका छन्। आगलागी वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।

चित्रबहादुर केसीले विज्ञप्ति नै जारी गरेर भने-‘ओलीको सरकार हानिकारक !’

काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकार ‘हानिकारक’ भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्य एवं जनमोर्चाका अध्यक्ष केसीले विद्दप्ति जारी गर्दै भनेका छन्, ‘ केपी ओली नेतृत्वमा बनेको वर्तमान सरकार नेपालका लागि तत्कालीन र दीर्घकालीन दुबै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत भेटवार्ताः साझेदारीको विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए । उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम

अदालतकाे आदेश लगत्तै न्युरोडमा फुटपाथ विस्तारको काम फेरी सुरू (फाेटाे फिचर)

काठमाडाैं । उच्च अदालत पाटनबाट आदेश आएसंगै काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ (सडक पेटी) विस्तारको काम सुरू गरेको छ। पैदल मार्ग सुधारका लागि महानगरपालिकाले थालेको काम सडक डिभिजन कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो। न्युरोडमा बुधवार बिहानैदेखि महानगरले फुटपाथ विस्तारको काम सुरू गरेको छ।    

महानगरले पुनः थाल्यो न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम

काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको छ। उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको हो । यसअघि महानगरले फुटपाथ चौडा बनाउने न्यूरोड क्षेत्रका काटेको सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै सडक विभागले फुटपाथ विस्तार कार्य रोकिदिएको थियो।

सिमलताल घटना अध्ययन गर्न गठित कार्यदल चितवनमा

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत असार २८ गते बिहान आएको पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ । गृहमन्त्री रमेश लेखकले घटनाको बारेमा अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोकजत्वमा गठन गरेको कार्यदललाई १० दिन भित्र प्रतिवेदन बुझाउन भनिएको

प्रधानमन्त्री ओलीलाई बधाई थाप्न भ्याइनभ्याइ (फाेटाे फिचर)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई कार्यक्रम बालुवाटारमा

सम्वन्धित समाचारहरु