काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शतप्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज काठमाडौँ पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शतप्रतिशत कार्यसम्पन्न गरिएको बताइन् । उनले माघ १७ गतेसम्म भएका कार्यविवरण
काठमाडाैं । रास्वपाले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि रास्वाले १५ मिनेटका लागि बैठक बहिष्कार गरेको हो
काठमाडौँ। संघीय संसदअन्तर्गत दुवै सदनको बैठक जारी छ ।जसअन्तर्गत प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेल राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले प्रधानमन्त्री तथामन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु
भक्तपुर । अशिका तामाङ २० हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनी अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी थिइन् ।
काठमाडौँ। संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेल राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्रधानमन्त्रीको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, सभामुखले
राजेन्द्र लिङ्देन संसदको हिउँदे अधिवेशन शुक्रवार (आज) बाट शुरु हुँदैछ । अधिवशेन शुरु हुँदै गर्दा विपक्षी दलहरु एक भएर सरकारको बिरोधमा उत्रिने बताइसकेका छन् । साथै सरकार पक्षका दलहरु आफ्नो नेतृत्वको सरकारको बचाउमा लाग्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । विपक्षी दलहरुले सरकारले हालै ल्याएको अध्यादेशलाई लिएर सदनबाट नभए सडक संघर्ष
सुमना श्रेष्ठ आज आशिकाजीसङ्ग भेट भयो। आशिकाजीलाई माघ २मा प्रकाउ गरिएको हो। आज १५ दिन भयो, अब विभिन्न जिल्लाको हिरासतको सयर गराउने कुरा हुदैछ। उहाँको तरिका अराजक छ, त्यसमा असहमति हुँदा पनि त्यसमा आम मानिसको आक्रोश प्रतिबिम्वित भएको देख्छु। अभद्र व्यवहारमा अझै के अनुसन्धान गर्न बाँकी छ, जुन अहिले सम्म
काठमाडौं । काठमाडौं महानगरपालिका-२४ स्थित न्यूरोड शुक्रपथका सबै घरहरूमा एउटै रङ लगाउने काम भइरहेको छ। काठमाडौं महानगरपालिकाको पहलमा स्थानीय तथा यहाँका व्यापारीको सहयोगमा सबै घरलाई सेतो बनाउने काम भइरहेको हो ।
काठमाडौं । प्यालेस्टिनी संगठन हमासको अपहरणमा परेका नेपाली युवा विपिन जोशी गाजामा रहेको पुष्टि भएको छ । उनी गाजामा रहेको इजरायली सञ्जारमाध्यम टाइम्स अफ इजरायलको समाचारमा उल्लेख छ ।
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्न काम गरिरहेको बताउदै आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले