Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

मुख्य समाचार


फेसवुकमा एकाएक गम्भिर समस्या ! मेसेन्जर र इन्टाग्राम समेत चल्न छाडे

काठमाडौं । सामाजिक सञ्जाल फेसवुकमा समस्या देखिएको छ । मंगलबार साझ एकाएक नेपालमा चलिरहेको माेवाइलमा फेसवुक चल्न छाडेको हाे । फेसवुकसँगै इन्टाग्राम र मेसेन्जर समेत चल्न छाडेको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता,अरू के गर्याे कांग्रेसले निर्णय?

काठमाडाैं । कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढनीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बेवारिसेसहित ११ विपन्नलाई बालेनकाे निःशुल्क स्वास्थ्य सेवा !

काठमाडौँ । लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उहाँहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाडौँ महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन http://freehealth.kathmandu.gov.np/ अनलाइन

एमाले मुख्य सचेतकमा महेश र सचेतकमा सुनिता

काठमाडाैं । नेकपा एमालेको प्रतिनिधि सभा संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल मामनोनयन हुनुभएको छ । दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उनीहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन्।

घ्यू बेच्ने र तरबार बेच्नेहरूकाे गिरोह जस्ताे गठबन्धन

- डा. बाबुराम भट्टराई लोक कथा भन्छ- एकादेशमा घ्यू बेच्ने र तरबार बेच्नेहरूका गिरोह बनेछन्! घ्यू बेच्नेले काठको आकर्षक ठेकीभित्र तल गोबरले भरेर माथि घ्यूले छोपेछन्! तरबार वेच्नेले आकर्षक म्यानभित्र काठको भुत्ते तरबार राखेछन्! साॅटेर बेच्ने ( बार्टर ट्रेड) जमाना थियो! मोलतोल गरे।कुरा मिल्यो! आआफ्नो पोल खुल्ला भनेर ठेकी र

निष्पक्ष छानबिनको मागबीच पशुपतिमा शालिनको अन्त्येष्टि

काठमाडौँ । विद्यालयको छात्रावासमा मृत फेला परेकी छात्रा शालिन पोखरेलको सोमबार अन्तिम संस्कार गरिएको छ । मंगलबार पशुपति आर्यघाटमा पोखरेलको अन्त्येष्टि गरिएको हो । मृतकका पिताले उनको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए ।

पशुपति क्षेत्रमा मासु र मदिरा निषेध !

काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र

सरकारले दिएको निवास छोडेर जाँदैछु …

-सुधन किराँती आज सरकारले दिएको निवास छोडेर जाँदैछु । पस्दा मलाई धेरै डर लागेको थियो तर निस्कदा खुसी छु । मेरो आमाले भन्नू हुन्थ्यो "जिम्मेवारी पाउनु गाह्रो कुरा हो त्यो भन्दा गाह्रो त पूरा गर्नु हो" ४१३ दिन मन्त्री पदमा बसेर देश र जनताको सेवा गरे। यो अवसर प्रदान गर्नु

केन्द्रकाे सत्ता गुमेकाे बदला गण्डकीमाः कांग्रेसका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्री बर्खास्त !

काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । पाण्डे कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय

मान्छेकाे मनजस्तै हुम्लाकाे माैसम ! (फाेटाे फिचर)

हुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क ०.४३२ छ जुन नेपालका अतिकम मानव विकास सूचाकाङ्क भएका पाँच जिल्लभित्र

सम्वन्धित समाचारहरु