Trending
>>   प्रधानमन्त्री बालेन्द्र साहलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने >>   रिजनले पाए ओमोडाको कारः रिजन उत्कृष्ट बलर र लोकेश उत्कृट ब्याटर >>   सुदूरपश्चिमको पोल्टामा एनपीएलको उपाधि >>   दिल्लीको ठाउँ-ठाउँमा फहराइए नेपाल–भारतका झण्डा >>   जहाँ बसेर पनि मतदान गर्न पाउने व्यवस्था गर्नुपर्छः कुलमान घिसिङ >>   पञ्चेश्वरदेखि भैरहवा विमानस्थलसम्मका मुद्दा टुंग्याउन प्रधानमन्त्रीलाई कुलमान घिसिङको सुझाव >>   मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त >>   असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंश गरेर देश चल्दैनः प्रदीप ज्ञवाली >>   शान्ति प्रक्रियाबाट पन्छिने छुट सरकारलाई छैनः पुष्पा भुसाल >>   ६० दिनभित्र चलचित्रसम्बन्धी विधेयक पारित हुन्छः बोर्ड अध्यक्ष पण्डित
Logo
५ मंसिर २०८३, शनिबार
५ मंसिर २०८३, शनिबार

मुख्य समाचार


चितवन–३ मा सोबिता गौतमको अग्रता दोब्बर ,पछ्याउदै रेणु

चितवन। चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले अग्रता कायम राखेकी छन्। गौतमले हालसम्म ६ हजार ६७१ मत प्राप्त गरेकी छन्  उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ३ हजार ७०७ मत पाएकी छन्।  त्यसैगरी एमालेका शंकरराज थपलियाले १ हजार १५२ मत प्राप्त

रास्वपाका विराज भक्त श्रेष्ठले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–८ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठले फराकिलो अग्रता बनाएका छन्। श्रेष्ठले हालसम्म १४ हजार ७५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन सायमीले १ हजार ९९५ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले १ हजार ६४५

रास्वपाका गणेश पराजुलीले लिए फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–७  मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले फराकिलो अग्रता बनाएका छन्। पराजुलीले हालसम्म १० हजार २७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का बसन्तप्रसाद मानन्धरले १ हजार ३८९ मत प्राप्त

भक्तपुर–२ मा राजीव खत्री दोब्बर मतले अगाडी,पछ्याउदै एमालेका महेश बस्नेत

भक्तपुर। भक्तपुर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्रीले अग्रता बनाएका छन्। निर्वाचन आयोग अनुसार खत्रीले हालसम्म ३ हजार ६० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १ हजार ५७३ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका कबीर राणाले ४८४ मत पाएका छन् भने

काठमाडौं–३ मा राजुनाथ पाण्डेको अग्रता कायमै,पछ्याउदै कुलमान

काठमाडौं। काठमाडौं–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डेले अग्रता बनाएका छन्। पाण्डेले हालसम्म ६ हजार ५८४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत

रास्वपाले खोल्यो खाता,काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं काठमाडौँ–१ बाट खाता खोलेको छ। सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन्। निर्वाचन आयोगको प्रारम्भिक मतगणना अनुसार दर्शनाले १५ हजार ४५५ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

झापा–५ मा बालेन्द्र शाहको दोब्बर फराकिलो अग्रता: पछ्याउदै केपी ओली

झापा। झापा–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता बनाएका छन्। शाहले हालसम्म १० हजार १९० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका के. पी. शर्मा ओलीले ४ हजार ८७ मत पाएका छन्। त्यसैगरी नेकपा (माओवादी केन्द्र) का रणजित तामाङले ९० मत

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले लिए फराकिलो मतले अग्रता

काठमाडौं। काठमाडौं–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार पोखरेलले हालसम्म ९ हजार १२४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत पाएका छन्। त्यसैगरी एमालेका ईश्वर पोखरेलले १ हजार ५५८ मत

काठमाडौं–१ मा रञ्जु न्यौपानेको फराकिलो अग्रता

काठमाडौं। काठमाडौं–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपानेले फराकिलो अग्रता बनाएकी छन्। निर्वाचन आयोगको अनुसार न्यौपानेले हालसम्म १३ हजार ५९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ५ हजार ६९६ मत पाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र

रास्वपाका सुलभ खरेल फराकिलो मतले अगाडी, पछ्याउदै बिष्णु पौडेल

रुपन्देही। रुपन्देही–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्। निर्वाचन आयोगको अनुसार खरेलले हालसम्म ७ हजार १५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु प्रसाद पौडेलले १ हजार ६५९ मत पाएका छन्। त्यसैगरी नेपाली कांग्रेसका चुन्न प्रसाद शर्माले ७३४ मत

सम्वन्धित समाचारहरु