Trending
>>   डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो >>   देशलाई अभिभावकको खाँचो छः शेखर कोईराला >>   प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ >>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

मुख्य समाचार


विकल्प अर्को गठबन्धन या मध्याबधि: प्रदेशमा काे कता?

काठमाडाैं । सत्ता गठबन्धनबाट कांग्रेस बाहिरपछि कांग्रेसले तीन मुख्यमन्त्रीसहित ६ प्रदेश सरकार गुमाउने भएकाे छ । एक वर्षपछि सत्तामा फर्किँदै छ एमाले । मधेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने भएको छ । नयाँ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई समावेश गर्ने प्रयास गरिरहेका छन् । तर, जनमतले सत्ता गठबन्धन सामेलका लागि मधेश

प्रधानमन्त्रीमा अफरपछि यस्ताे निर्णय लिँदै माधव नेपाल

काठमाडाैं । एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन

माओवादीसँगकाे बाँकी साइनाे पनि टुटाँउदै बाबुराम !

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट जितेका आफ्ना पार्टीका जनप्रतिनिधिलाई छुट्टै दलको रुपमा अभिलेख गर्ने प्रक्रिया अगाडि बढाएको छ । ४ मंसिर २०७९ मा भएको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा नेसपा र माओवादी केन्द्रले एउटै चुनाव चिह्न प्रयोग गरेका थिए

माधवकुमार नेपाललाइ देउवाको अफर प्रधानमन्त्री मान्न तयार छु

काठमाडौ। नेपाली कांग्रेसका सभापति देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रास्वपासहित सँगै मिलेर जान आग्रह गरेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका थिए । देउवाले प्रचण्डले धोका

बागमती प्रदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले सामूहिक राजीनामा दिँदै

काठमाडौं। बागमती प्रेदेश सरकारबाट कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा नयाँ गठबन्धन बनाएसँगै त्यसको असर स्वरुप बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रिले सामुहिक राजिनामा दिने तयारी गरेका छन्। बागमतीमा प्रेदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा

माधव नेपाललाइ भेट्न देउवा पुगे कोटेश्वर

काठमाडौँ। कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । बुधबार बिहान देउवासंगै पत्नि आरजु राणा र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न माधव नेपालको निजी निवास कोटेश्वर पुगेका हुन् । नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको

रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने,आजै शपथ गराउने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । नयाँ सत्ता गठबन्धनमा भएको भागबन्डामा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भन्ने सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित नयाँ बन्ने मन्त्रीहरूको शपथ आज बेलुकी ५ बजे गराउने तयारी छ ।

निर्णायक माधव नेपालः किन शक्ति केन्द्र घरमै धाउन थाले ?

काठमाडौ । एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नयाँ गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावमा एकीकृत समाजवादी सकारात्मक देखिएको हो । प्रचण्ड र ओली मंगलबार साँझ नेपालनिवास कोटेश्वर पुगेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । आपसी परामर्शविना प्रचण्डले गठबन्धन

मन्त्रिपरिषद् विस्तारको तयारी, दलहरु आन्तरिक छलफलमा

काठमाडौं । सत्ता गठबन्धनका दलहरु आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा आन्तरिक छलफलमा व्यस्त भएका छन् । आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदलले नेताहरुलाई टुंगो

त्रिशूली बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले घाइते यात्रुहरूको उद्धार र उपचारको कार्य व्यवस्थित र प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन दिएका छन्। उनले लेखेका छन्, ‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी

सम्वन्धित समाचारहरु