Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

प्रधानमन्त्री र कांग्रेसबीचको छलफल भाेलि मात्रै


काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भनिएकाे छलफल स्थगित भएको छ। संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई साँझ ६ बजे छलफलमा बोलाएका थिए।

प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ। बैठक भोलि शनिबार बिहान बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ।


प्रकाशित मिति: ४ जेष्ठ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?