Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

मुख्य समाचार


साना दल पनि सरकारमा आउने भएपछि कसलाई कति मन्त्रालय ?

काठमाडौं । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। साना दलहरूलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले भने, ‘छलफल चलिरहेको छ। साँझसम्ममा सबै टुंगिन्छ। हामी सरकारको दायरा फराकिला बनाउने प्रयास गर्दैछौ। कुन कुन दल सहभागी हुन्छन् भन्ने साँझसम्ममा

गैंडाकोट र गोलाघाटमा भेटिएका मृतक दुवै भारतीय

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया ईन्दु घर भएका ३० वर्षका सजाद अन्सारीको हो । उनका दाजु मेराज हुसेनले

सेयर बजार २६ महिनाकै उच्चतम अंकमा !

काठमाडौं। आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । बुलको चरणबाट बजार घट्दै गर्दा सो दिन नेप्से परिसूचक २२७५ अंकमा थियो

सिमलतालमा बेपत्ताको खोजी गर्न गोताखोरसहित डेढ सय सशस्त्र प्रहरी

चितवन । सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएको छ । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन्

त्रिशूली नदीमा उद्धार तथा खोजीमा खटियो त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम

काठमाडाैं । त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस र यात्रुको खोजी तथा उद्धार कार्यका लागि जुटेको छ।साहसिक खेल मात्र नभई उद्धार कार्यमा समेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ। भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान करिब साढे ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानियाे !

अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली दाग्ने २० वर्षे युवाको नाम थोमस मथ्यु क्रुक्स रहेको अमेरिकी संघीय जाँच ब्युरो एफबीआईले बताएको छ । बीबीसीले भर्खरै दिएको जानकारी अनुसार ट्रम्पलाई चुनावी र्‍याली सम्बोधनका क्रममा गोली दाग्ने ती व्यक्तिको नाम सार्वजनिक गरिएको हो ।

कांग्रेसमा लफडा सुरूः शेखर–गगन समूहले चार मन्त्रीको माग गर्ने !

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई !

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। पार्टी कार्यालय बबरमहलमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए।

मन्त्री छान्न शेखर समूह छुट्टै छलफलमा ! सरकारमा जाने बिषयले एकता कि ए-कता?

काठमाडाैं । एमालेसँग मिलेर पार्टीले सरकार बनाउने भएपछि नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूबीच छलफल भएको छ। आफ्नो समूहबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन विशालनगरस्थित कोइरालाको सचिवालयमा नेताहरूकाे बैठक बसेको हो। कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार बैठकमा गगन थापा, अर्जुननरसिंह केसी, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार,

सिमलताल त्रिशूलीमा बेपत्ता बसको खोजी गर्न ठुलो चुम्बक प्रयोग गरिँदै

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल त्रिशूलीमा शुक्रबार खसेका दुई वटा डिलक्स बस शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएकाे हो । हराएका दुइ बस खोजी कार्यकालागि आज बाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ ।यस अघि हराएको बस

सम्वन्धित समाचारहरु