Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कृषि उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि एक दिने गोष्ठी सम्पन्न


काठमाडौँ । कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि एक दिने गोष्ठी सम्पन्न भएको छ । शुक्रवार ललितपुरमा कृषि उद्योगको दिगो विकास र प्रवद्र्धनका लागि सरोकारवालहरुसँग एक दिने गोष्ठी सम्पन्न भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नेपालको कृषि क्षेत्रलाई परिवर्तन गर्नसक्ने विज्ञहरुले सम्मेलनमा बताए । उनीहरुले नेपालले कृषिको क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको उल्लेख गरे ।

कृषि क्षेत्रको विकासका लागि किसानका समस्यालाई पहिलो प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिए । उनीहरुले वास्तविक किसानको पहिचान गरी उनीहरुलाई सहुलियत, राहत र अनुदान दिनुपर्ने बताए । किसान र कृषि क्षेत्रलाई बलियो बनाउन किसानका उत्पादनहरुलाई बजारीकरण गर्नुपर्ने विज्ञहरुको जोड छ ।


प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?