Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

मुख्य समाचार


प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले आज सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज  बिहान ११ बजेबाट शुरु हुनेछ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। सांसदहरूले गरेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन

ओली, देउवा र प्रचण्डलाई छोटे राजाको संज्ञा दिँदै बाबुरामले भनेः मृत भइसकेको राजतन्त्र अब फर्किंदैन

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मृत भइसकेको राजतन्त्र अब नफर्किने बताएका छन् । बुधवार माईतीघर मण्डलामा पार्टीको तर्फबाट आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकथरी मानिसहरु फेरि राजा महाराजा ल्याउने भनेर अघि सरिरहेको भन्दै राजतन्त्र ठिक नरहेको र समस्याको समाधान नभएको

एमालेको प्रश्ताव वामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ

काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रश्ताव गरेको बताएका छन् । बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उनको भनाइ छ

राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताएका छन् । बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताएका छन् । उनले संविधानमा

यसरी पृथ्वीमा आइपुगे अन्तरिक्षमा ९ महिना बिताएका सुनिता र बुच विल्मोर (फाेटाे फिचर)

काठमाडाैं । अन्तरिक्षमा ९ महिना बिताएका सुनिता विलियम्स र बुच विल्मोर नेपाली समयानुसार बुधबार बिहान ३ बजेर ३९ मिनेट जाँदा पृथ्वीमा आइपुगेका छन्। अन्तरिक्षयानबाट बाहिर निस्कँदा उनीहरूको मुहारमा मुस्कान देखिन्थ्यो ।

२५ करोड रुपैयाँ बोकेर हिड्ने कुसान लामा को हुन् ?

काठमाडाैं । २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। यसअघि सात किलो सुन तस्करी प्रकरणमा समेत उनी पक्राउ परी जेल परेका थिए। जेलबाट छुटेपछि पनि उनले तस्करीको कारोबार छोडेनन्। उनले प्रहरीसँगको बयानमा आफू भरियाको रुपमा काम गर्दै आएको बताएका

२५ करोड भएको ट्रकको खबर दिनेले पाउने भए ५ करोड !

काठमाडाैं । २५ करोड बराबरको पैसा सहित टोखामा समातिएको ट्रक पक्राउ गर्न खबर गर्नेले करिब ५ करोड नेपाली रुपैयाँ पुरस्कर पाउने भएका छन् । सुराक दिनेको विवरण भने गोप्य राख्नुपर्ने कानुनी व्यवस्था रहेको छ । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार खबर गर्नेले बिस प्रतिशत रकम पाउँछन् । पुरस्कार

ल क्याम्पसमा नेविसंघकाे रिले अनसन

काठमाडाै । नेविसंघले नेपाल ल क्याम्पसमा रिले अनसन सुरू गरेको छ। स्ववियु निर्वाचन सुनिश्चितको माग गर्दै नेविसंघले रिले अनसन गरेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।कुनै संगठनको आन्तरिक विवाद देखाएर निर्वाचन समितिले चुनावी तालिका सार्वजनिक नगर्नु दु:खद रहेको नेविसंघको भनाइ छ। तत्काल नेपाल ल क्याम्पसको निर्वाचन प्रक्रिया सुरू गर्न नेविसंघले माग

दुर्गेश थापा एसइई परिक्षाभरी मेला महोत्सवमा नजाने !

काठमाडाैं । गायक दुर्गेश थापाले एसइईभर मेला महोत्सवमा नजाने बताएका छन । उनले सम्पुर्ण बिद्यार्थीलाई शुभकामना दिँदै परिक्षा अवधीभर नेपालका कुनैपनी कार्यक्रम नलिने घोषणा गरेका हुन ।  

राजा फर्किने सम्झौता भए ओली प्रधानमन्त्रीमा निरन्तर !

काठमाडाैं । राजसंस्था फर्काउनको लागि गठित ‘जनआन्दोलन परिचालन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई महत्वकांक्षी राजा भन्न नमिल्ने बताएका छन् । उनले प्रश्न गरे,‘चुप लागेर जंगलमा बसेको राजा कसरी महत्वकांक्षी हुन्छ ? त्यो बेलाको त्यही सिच्युएशन थियो, अब यो कोट्याएर के फाईदा छ ?’ हिजो राति प्राइम टिभीबाट

सम्वन्धित समाचारहरु