Trending
>>   कुनैपनि केन्द्रमा मतदान रोकिएको छैनः निर्वाचन आयोग >>   निर्वाचनले लोकतन्त्र सुदृढ गर्नुका साथै देशमा स्थायित्व ल्याउनुपर्छ: ओली >>   देशभर उत्साहजनक मतदानः मुस्ताङमा साढे १२ बजेसम्ममै ४० प्रतिशत मत खस्यो, प्रतिघण्टा १० प्रतिशतले बढ्दै >>   छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान, रोकिएका स्थानमा पनि सुचारु >>   समयमै मतदान गर्नुस्ः आयुक्त तुलाधर >>   ओखलढुङ्गामा मतदान बिथोल्ने भ्रामक सूचना फैलाउनेमाथि प्रहरीको कडा कारबाही तयारी >>   निर्वाचनका दिन काठमाडौं उपत्यकामा सवारीसाधन चेकजाँचमा कडाइ (तस्बिरहरु) >>   धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा उत्साहजनक मतदान >>   झापा ५ मा मतदान जारी : उत्साहजनक सहभागिता >>   सुनसरीमा शान्तिपूर्ण रुपमा निर्वाचन जारी, मतदातामा उत्साह
Logo
२१ फाल्गुन २०८२, बिहीबार
२१ फाल्गुन २०८२, बिहीबार

मुख्य समाचार


६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ । बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था

काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो गाउँ–ठाउँको प्रतिनिधि छनोट गर्न काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्यामा वृद्धि भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा संघीय राजधानीका प्रमुख नाका र बसपार्कहरूमा गाउँ फर्किनेहरूको लर्को लागेको छ । जसले मुलुकमा चुनावी माहोल उत्कर्षमा पुगेको संकेत गर्दछ ।

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई विश्वस्तरमा माथि उठाएको बताउनुभएको छ । उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी गर्नुलाई ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । उहाँले पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत नभएकोमा अहिले नक्शामा राखेर बलियो दाबी

होलीः सडकमा पोखिएको इन्द्रेणी

काठमाडौँ । बिहानीको कलिलो घामले सडकलाई स्पर्श गर्दा, कालो पत्रे सडक आज अलि फरक देखिन्छ । मानौं, यो कुनै महान चित्रकारको खाली क्यानभास हो । जो रङहरूको पहिलो थोपाको प्रतिक्षामा छ । हावामा एउटा छुट्टै सुगन्ध छ—अबीरको धुलो र भर्खरै फुलेका फूलहरूको सम्मिश्रण । यो रातो रङ प्रेमको हो, पहेंलो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

काठमाडौँ । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रवन्ध मिलाएको बताएको छ । आयोगले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी लगायतले सहज मतदान गर्ने गरि व्यवस्थापन गरिएको जनाएको हो । न्युज एजेन्सी नेपालसँग

निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने र देश बनाउने शक्तिहरू बीचको जनमत सङ्ग्रह भएको बताउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनले देशलाई समृद्धिको दिशामा लैजाने उम्मेदवार छान्नुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेलाई बच्चादेखि

जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गर्नुभएको छ । झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताउनुभएको हो । उहाँले विकास गर्ने र विनाश

होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड

काठमाडौँ । नेपालीहरुको हर्षोल्लासको पर्व होली मनाउन शुरु गरिएको छ । आज बिहानैबाट काठमाडौं उपत्यकासहित देशभर होली मनाउन शुरु गरिएको हो । फागु पूर्णिमाका दिन मनाइने होली यस वर्ष पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ । काठमाडौं वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु उपस्थित हुन थालेका छन् । वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा

काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा

काभ्रेपलाञ्चोक। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि काभ्रेपलाञ्चोक जिल्लाको अस्थायी मतदाता सूची टुंगो लगाएको छ। कार्यविधि २०८२ अनुसार जिल्लाबाट २ हजार ४८१ जना अस्थायी मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए। सरकारी कर्मचारी, सुरक्षा निकाय, कैदी–बन्दी, निर्वाचनमा खटिने कर्मचारी तथा आश्रममा रहेका नागरिक अस्थायी मतदातामा

पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले सार्वजनिक शान्ति विरुद्धको मुद्दा अनुसन्धानका लागि पक्राउ गरी परिसरमा राखेको जनाएको छ। यसअघि उनी फागुन १३ मा सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए।

सम्वन्धित समाचारहरु