Trending
>>   वस्तुको कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक >>   काम नलाग्ने दर्जनौँ कानुनहरू खारेज गर्न चाहन्छौंः महामन्त्री थापा >>   एमाले मधेस प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर >>   दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन्छौँः मन्त्री अधिकारी >>   गणेशमान सिंह रोड रेस असार १४ गते हुने >>   छिमेकीहरूसँगको सम्बन्धहरूलाई विस्तार गर्दै लाभ लिन चाहन्छौँः मन्त्री भण्डारी >>   राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित >>   महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छः स्वास्थ्यमन्त्री पौडेल >>   सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै ऐन बनाउने >>   पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्रद्वारा जुम्लामा सिंचाई पोखरीको उद्घाटन
Logo
२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

पालिका अपडेट


ढलान भत्काएर सामाखुसी खोलामा काठमाडाैँ महानगरले सुरू गर्यो सफाइ

२१ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको गरेको ढलान भत्काएर खोलालाई सफाइको काम सुरु गरेका छन् । खोलामाथि आरसिसी ढलान गरेपछि भत्काएर रडलाई काटेर खोला सफाइको कामलाई तीव्रता दिएको छ । स्थानीयले मापदण्डविपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानी बारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान

१९ श्रावण, चितवन । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ । ती दुई सहका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाड्ग फड्ग हुड्ग बीच दुई पक्षीय सहमति भएको हो । दुई सहरबीच एकापसमा

महानगरले हटाउन थाल्यो सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन

१९ श्रावण, काठमाडाैँ । काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले बसुन्धरादेखि म्हैपीसम्म बहने सामाखुसी खोलामाथि निर्माण

पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय सार्न काभ्रेका तीन पालिकाको माग

१९ श्रावण, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीयबासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन्। नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाका जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रुपमा सो माग गरेका हुन्। नमोबुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिक रुपमा विकट रहेका महाभारत, रोशी

निजी विद्यालयका शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब दिन नगरपालिकाको निर्देशन

१३ श्रावण, काठमाडाैँ । शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब र सुविधा दिन फिदिम नगरपालिकाले यहाँका संस्थागत विद्यालयलाई निर्देशन सहितको पत्र लेखेको छ । संस्थागत विद्यालयका शिक्षक र कर्मचारीले अत्यन्त न्युन तलब र सुविधामा काम गरिरहेको गुनासो प्राप्त भएको भन्दै नगरपालिकाले शुक्रबाार यहाँ सञ्चालन भइरहेका सवै विद्यालयलाई पत्र पठाएको हो

काठमाडाैँ महानगरले दियो नगरवासीलाई कर छुट सुविधा

१२ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले चालु आवका लागि करदातालाई कर छुट सुविधा उपलब्ध गराएको छ । कामपाले उक्त सुविधा आर्थिक ऐन, २०८० अनुरूप उपलब्ध गराएको हो । उक्त सुविधा कामपामा स्थायी बसोबास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाण पत्रका आधारमा दिइनेछ । उपलब्ध गराइएका कर छुटका शीर्षकमा सम्पत्ति

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न मेयर बालेनको आग्रह

११ श्रावण, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् । यो संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उनले पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी

तोकिएको समयमा कर बुझाउन काठमाडाैँ महानगरको आग्रह

११ श्रावण, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर÷बहाल कर÷व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय

तिनपिप्लेको पहिचान मास्ने पाँचखाल नगरको निर्णय विरुद्ध विभागमा उजुरी

११ ,श्रावण ,काभ्रेपलान्चोक । दुर्घटना नियन्त्रण गर्न भन्दै पाँचखाल नगरपालिका ६ तिनपिप्लेमा रहेको ऐतिहासिक वरपिपलको रुख मास्न लागिएपछि यसको चौतर्फी विरोध भएको छ । पाँचखाल नगरपालिकाले तिनपिप्लेको घुम्तीमा रहेको वरपिपलको रुखसमेत मासिनेगरी सडक विस्तार गर्न लागेपछि सम्पदा संरक्षणका अभियन्ता श्रीकृष्ण धिमाल पुरातत्व विभाग पुगेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले

सम्वन्धित समाचारहरु