काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन्। उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरुको नाम संकलन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले सडक तथा पुल निर्माणमा दीर्घकालीन दृष्टिकोणको अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतनिधि सभाको पूर्वाधार विकास समितिको आईतवारको बैठकमा बोल्दै सचेतक डाँगीले प्रत्येक वर्ष बाढी–पहिरोका कारण सडक र पुल बग्ने गरेको भएपनि सरकारको काम तथ्यांकलन गर्ने मात्रै भएको भन्दै ध्यानाकर्षण गराएकी
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षदेखि बैंक नोट बाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले हुलाक टिकट, स्मार्ट कार्डहरु, ईमिग्रेशनको सबै डकुमेन्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायत सबै छपाईका काम सुरक्षण मुद्रण केन्द्रले गर्ने बताएका छन्। हाल
काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेट भएको छ । आईतवार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिश्राबीच् शिष्टाचार भेट भएको हो । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छिन् । जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाएकी छिन् । उनले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताइन् । संघियताको कार्यन्यवनका
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् । आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने बताएका छन्
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ । मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम राजनिति भएको बताएका छन् । हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिहेको उल्लेख गर्दै उहाँले पुँजीवादको विकल्पमा समाजवादी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रास्वपाले ०८४ मा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन् । शनिवार काठमाडौंमा जडिबुटीमा मेलुङ शैलुङ—काठमाडौं सम्पर्क विभागले आयोजना गरेको वृहत भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले १९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौति दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरैले नेपालमा महिलामाथि अझै पनि सम्पतीको अधिकारमा विभेद कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले मतदान अधिकारदेखि वंशजको अधिकारसम्मका आन्दोलनमार्फत महिलाले अधिकार प्राप्त गरेपनि सम्पती अधिकारको सवालमा सामाजिक चेतना अझै परिवर्तन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले हतारमा कुनैपनि विधेयक अघि बढाइनु नहुने बताएकी छिन् । सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले हतारमा काम गर्दा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको स्मरण गर्दै कुनै काम हतारमा गरेर पछुताउनु