Trending
>>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं >>   घरदैलो मतदाता शिक्षा अभियान आज सकिँदै >>   सरकारमा फर्किएपछि संग्रहालयको ३ करोड बजेट जुटाउँछुः अध्यक्ष ओली >>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर)
Logo
१७ फाल्गुन २०८२, आईतवार
१७ फाल्गुन २०८२, आईतवार

राजनिति


जसपा उपेन्द्र यादवको नेतृत्वमा दुई मन्त्रालय लिएर सरकारमा जाने

काठमाडाैं । उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा)नयाँ सत्तासमीकरणमा दुई (स्वास्थ्य र वन ) मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो । जसपाका नेताहरूले यस विषयमा छलफल गर्दै उपेन्द्र यादवको नेतृत्वमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुने सम्भावना रहेको बताएका छन्। भने वन मन्त्रालयमा अहिलेकै मन्त्रीलाई निरन्तरता दिने या नयाँलाई बनाउने

प्रचण्ड सरकारमा एकीकृत समाजवादी जाने

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको छ ।

नयाँ गठबन्धनमा देउवा : मधेशवादी दलसँग छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल प्रचण्डले नया सत्ता समीकरण बनाएपछि चिढिएका नेपालि कांग्रेसका सभापति शेर वहादुर देउवाले नेकपा माओवादी लाइ छाडेर नयाँ गठबन्धन बनाउने भन्दै मधेश केन्द्रित दलहरू संग छलफलमा जुटेका छन् । देउवा निवास बुढानीलकण्ठमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ,लोसपा अध्यक्ष महन्थ ठाकुर र

देउवाकाे दाैडधुपः एमाले-कांग्रेस गठबन्धनकाे तयारी?

काठमाडाैं । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका छन् । एमाले उच्च स्राेतका अनुसार एमालेसँग पनि समानान्तर छलफल भइरहेकाे छ । विश्वासकाे मतसँगै कांग्रेस एमाले गठबन्धन बनाउने तयारी छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् ।लोसपा

रास्वपाबाट गृहमा रवि, श्रममा अर्याल,शिक्षामा सुमना र खेलकुदमा विराजभक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले बताए । उनका अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने

विहान माधव नेपाल भेटे, गठबन्धन छाडेका महन्थ, सीके र रेशम चौधरी भेट्दै देउवा

जनकपुरधाम । नेकपा माओवादी केन्द्रलाई छाडेर नयाँ गठबन्धन बनाउने भन्दै दौडधुप बढाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई मधेश केन्द्रित तीन दलका अध्यक्ष एकसाथ भेट्न तयार भएका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी एकसाथ कांग्रेस सभापति देउवालाई भेट्न

माओवादीबाट नारायणकाजी परराष्ट्र, वर्षमान अर्थमन्त्री

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति,

एमालेले ८ मन्त्रालय पाउने, काे काे बन्दैछन मन्त्री?

काठमाडौं । एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् । पदम गिरीले मन्त्री

बिदाइ कार्यक्रमकै मन्त्री दोहारिने खबर !

काठमाडौं । बुधबार दिउँसो सवा एक बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको बिदाइ कार्यक्रम चल्दै थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेसँगै बस्नेत पदमुक्त भएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा त्यही भयो । बुधबार

प्रधानमन्त्रीमा अफरपछि यस्ताे निर्णय लिँदै माधव नेपाल

काठमाडाैं । एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा नयाँ गठबन्धमा सहभागी हुने नहुनेबारेमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन

सम्वन्धित समाचारहरु