Trending
>>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

राजनिति


राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ। त्यसैगरी सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले समितिको आर्थिक वर्ष

बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्। पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ १३ गते बालेनले दिनभर कैलालीका राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चोमाला, अत्तरियालगायत स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। बजार क्षेत्र र

सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनमा चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व, सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्दैछन् । २०७९ को निर्वाचनमा ओली, दाहाल र नेपाल आ–आफ्नो

राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पाण्डेका प्रस्तावक रास्वपा काठमाडौँ–३ का सभापति उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका छन् ।

बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलवार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराउनुभएको हो । यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिनुभएका साहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको

महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । उनले म्याग्दीबाटै राजीनामा पत्र बुझाएका थिए । उक्त राजीनामा औपचारिक रूपमा स्वीकृत भइसकेको छ । अब उनी कुनै दलको बन्धनबिनै स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।  

महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान पार्टीका नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बस्नेतको प्रस्तावक एमाले भक्तपुर अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् । भक्तपुर–२ मा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका

रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने

काठमाडौँ । अन्तरिम सरकारका तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उहाँहरुले सम्हाली

झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन बालेन्द्र (बालेन) शाह आज दमक उत्रिएका छन् । हजारौं समर्थकको जोशिलो उपस्थितिसहित उनी दमक नगरपालिका वडा नम्बर ८ मा रहेको निर्वाचन अधिकृतको कार्यालयतर्फ अघि बढेका हुन् । नारा, ताली र उत्साहले दमकको वातावरण तातेको छ । ‘परिवर्तन’ र

सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता

काठमाडौँ। सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा फिर्ता लिएको छ। सरकारले सम्बन्धित सरकारी वकिलमार्फत मुद्दा फिर्ता प्रक्रिया अघि बढाइने जनाइएको छ। यद्यपि, लामिछानेमाथि लाग्दै आएको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ। यसअघि लामिछानेको तर्फबाट संगठित अपराध र सम्पत्ति

सम्वन्धित समाचारहरु