काठमाडौँ। सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गरेकी छिन् । निजामति कर्मचारी दिवसको अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताएकी हुन्। देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै
काठमाडौँ। नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । ललितपुरको गोदावरीस्थित सनराईज हलमा दोस्रो दिन शनिवार जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रश्ताव र पार्टी महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि १० वटा समूहको सामूहिक छलफल सकिएको हो । छलफलमा अधिकांश नेताहरु
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका छन् । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरु बदलिएको उनको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख
काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै महतोले काँग्रेस र एमालेले आफूहरूलाई विभाजित गराएको आरोप लगाएका छन् । सोही विभाजनका कारण अहिले मधेसी, थारु, आदिवासी जनजाति राज्यविहिनको अवस्थामा
काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दोब्बर गतिमा तातिरहेको कारण हिमनदी, जैविक विविधता र करोडौं मानिसको जनजीवन जोखिममा परेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले दक्षिण एशियामा फोहोर खुला रुपमा जलाउने प्रथा अन्त्य
काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए । नेपाली
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाइ भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले मधेसी नागरिकलाई भगाउने प्रयास हुँदा आफूहरु एक भएको बताए । मधेसी राजनीतिक
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्नसक्ने भने त्यसले समाजमा अझ धेरै
काठमाडौँ। एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । शुक्रवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विधान महाधिवेशनमा भर्खरै सो प्रतिवेदन पेश गरेका हुन् । ९१ पृष्ठ लामो सो प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, विदेश नीतिलगायतका चर्चा गरिएको छ । प्रतिवेदनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी २०८४ सालको निर्वाचनको तयारी