Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

अर्थ/बाणिज्य


३२ दशमलव ३० अङ्कले बढ्यो शेयर बजार

४ जेठ, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको

राष्ट्रपति, प्रधानमन्त्रीभन्दा न्यायाधीशको तलब बढी !

४ जेठ, इस्लामावाद । पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीभन्दा सर्वोच्च अदालतका न्यायाधीशले बढी तलब पाउने गरेका छन् । पाकिस्तानको केन्द्र सरकारका साथै प्रान्तीय सरकारका मन्त्री, सांसद, सचिव एवम् उच्च सरकारी कर्मचारीले सर्वोच्च अदालतका न्यायाधीशकोभन्दा कम तलब पाउने गरेका सार्वजनिक लेखा समितिमा पेश गरिएको तथ्याङ्कलाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले जनाएको छ ।

देशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्छौँ : प्रधानमन्त्री

४ जेठ, काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति रहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभा सदस्य पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले सरकारले राजश्व प्रशासनलाई थप सुदृढ र

गोठाटारमा खुल्यो नेपालकै पहिलो इजरायली शैलीको ‘शालम नट्स वेरी’ मार्ट

४ जेठ, काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा इजरायली शैलीको शालम नट्स वेरी मार्ट सञ्चालन आएको छ । नेपालका लागि इजरायली राजदुत हनान गोडरले मार्ट उद्घाटन गरेसँगै सेवा सुचारू भएको हो । मार्ट उद्घाटन गर्दै राजदूत गोडरले नेपाल र इजरायलको लामो कुटनैतिक सम्बन्ध र जनस्तरमा कायम भएको

पाकिस्तानमा आर्थिक सङ्कट गहिरिदै, कूटनीतिक कर्मचारीको तलब रोकियो

४ जेठ, एजेन्सी । पाकिस्तान सरकारले देशमा जारी आर्थिक सङ्कटका कारण विदेशमा रहेका आफ्ना कूटनीतिक नियोगत तथा राजदूतावासमा कार्यरत कूटनीतिक कर्मचारीको तलब रोकेको छ । कूटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएका, बिना पारिश्रमिक उनीहरूले इदुल फित्र मनाएका र विद्यालयको शुल्क तिर्नसमेत धौ धौ भएको स्रोतलाई उद्धृत गर्दै पाकिस्तान टुडेले जनाएको छ

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

४ जेठ, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले दिएको जानकारी अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य

राष्ट्र बैङ्कले ऋणीलाई सहुलियत दिने, १० प्रतिशत भुक्तानी गर्दा ऋण पुनर्संरचना हुने

४ जेठ, काठमाडाैँ । बैङ्क तथा वित्तीय सस्थाका ऋणीले उठेको ब्याजको १० प्रतिशत मात्रै भुक्तान गरेमा ऋणको पुनर्संरचना हुने भएको छ । बुधबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोड रुपियाँसम्मको सबै क्षेत्रका कर्जा अवस्था हेरी पुनर्तालिकीकरण तथा पुनर्संरचना

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

४ जेष्ठ ,काठमाडौँ । पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ । राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली

काठमाडौं महानगरको आयमा ७०.९६ प्रतिशत प्रगति

३ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सात अर्ब ३९ करोड ४० लाख ११ हजार ७१८ रुपियाँ राजस्व सङ्कलन गरेर ७०.९६ प्रतिशत प्रगति हासिल गरेको छ । यस बर्षका लागि १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख रुपियाँ राजस्व अनुमान गरिएको थियो । संकलित राजस्वमा

दोहोरो अङ्कले बढ्यो शेयर बजार

३ जेठ, काठमाडाैँ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ

सम्वन्धित समाचारहरु