Trending
>>   बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छः अध्यक्ष ढकाल >>   जनार्दन शर्माको ‘नयाँ सपना’: रुकुममा समृद्धिको नयाँ अध्याय सुरु गर्ने प्रतिबद्धता >>   मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने: अन्य सरकारी कागजात पनि मान्य >>   सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्नुस् : राजेन्द्र लिङदेन >>   टर्कीको एफ–१६ फाइटर जेट दुर्घटना, पाइलटको मृत्यु >>   ट्रम्पले भनेः अमेरिकाले भेनेजुएलाबाट ८० मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ >>   देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति >>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

अर्थ/बाणिज्य


प्रतिलिटर २ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।    

तीन फाइनान्स कम्पनी र तीन विकास बैंक राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक ,सप्तकोशी विकास बैंकर र नारायणी डेभलपमेन्ट बैंकलाइ त्यसैगरी प्रोग्रेसिभ फाइनान्स,गुडविल फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सप्तकोशी विकास बैंक सञ्चालक समिति

विकल र सुनिललाई १० दिन थुनामा राख्न म्याद थप

काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतमा म्याद थपका लागि बुधबार पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको छ। दुवैजना गत १० माघमा पक्राउ परेका

रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने-‘लघुवित्तीय समस्या समाधानका लागि सबैभन्दा बढी म आफैं सक्रिय छु !’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रधानमन्त्री प्रचण्डलाइ लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै प्रचण्डले लघुवित्तीय समस्याको समाधानका लागि सबैभन्दा बढी आफू गम्भीर र सक्रिय रहेको बताएका छन्। 'यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ

बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुनको कति ?

काठमाडौँ । आज देखि लागू हुने गरी २० वाणिज्य बैंकहरूले नयाँ ब्याजदरको सूचना प्रकाशन गरेका छन् । निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरूले फागुनदेखि लागू हुने गरी औसतमा ०.४० प्रतिशत विन्दुले घटाएका छन् । माघमा वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेपमा औसत

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा

बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनमा के छ? (प्रतिवेदनसहित)

काठमाडाैं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयले समीक्षासहित संशोधित अनुमान सार्वजनिक गरेको हो।   अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षमा रु.१७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने अनुमान गरिएकाेमा त्यसलाई संशाेधन

अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालय

काठमाडाैं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने भएकाे छ । मन्त्रालयका अनुसार आज दिउँसो ३ः३० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा पत्रकार सम्मेलन गरी मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्न लागिएकाे हाे ।

गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर !

काठमाडाैं । माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका काेषाध्यक्ष रेवतराज पुरी 'गगन' सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको हो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेका हो ।

नमिलेको सतह, बिजुलीका पोल र नसमेटिएका खानेपानीका लाइन पैदल मार्गका मुख्य अवरोध

काठमाडौँ । सहरमा पैदल मार्गको चौडाइ कम नै छ । भएका मार्गमा पनि बिचैमा बिजुलीका पोल छन् । हिँड्न अल्झाउने र ठेस लाग्ने गरी खानेपानीका पाइप राखिएका छन् । यी पैदल मार्गका अवरोध हुन् । सहरी सुन्दरता र व्यवस्थापनका बाधक हुन् । खण्डीकृत योजनाले पूर्वाधार विकासमा पारेको नकारात्मक प्रभावका बारेमा

सम्वन्धित समाचारहरु