Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

अर्थ/बाणिज्य


मौद्रिक नीति सार्वजनिक: बैंकदर र नीतिगत दर घट्यो,५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

काठमाडाैं । आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ। सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ । बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ।

मौद्रिक नीति आज सार्वजनिक हुने

काठमाडौ। चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक हुने भएको छ। मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहान बैठक बस्ने बताइएको छ । राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि यस

रामहरि खतिवडाको पहलमा स्वेदश फर्किए दुबईमा मृत्युदण्ड सुनाइएका ओखलढुंगाका श्रेष्ठ

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको निरन्तरको प्रयासपछि दुबई सरकारबाट मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी ३ का भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । श्रेष्ठलाई खतिवडाले नेपालमा स्वागत गरेका छन् । साथीलाई अस्पताल लैजाने क्रममा मृत्युम भएको घटनामा ओखलढुङगा चिशंखुगढी ३ का भुवन र

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न पर्यटनमन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र पेस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले योसहित ५ वटा निर्देशन दिएको हो ।

दारी ग्याङ युकेद्वारा आर्थिक सहयोग आव्हान

नुवाकोट । दारी ग्याङ युकेको आयोजना नुवाकोटको सरकारी बिधालयको ३७० जनालाई Free Dental Health Check Up र Dental Kits सामग्री वितरण गर्नु पर्ने हुँदा आर्थिक सहयोगको आव्हान गरिएको हो । तर यस Dental Camp पछि हुने अन्य सामाजिक कार्य र गतिविधिमा यसरी Personal Fund Collection गरिने छैन भने, दारी ग्याङ

अध्यागमन मुलुकको अनुहार होः गृहमन्त्री लेखक

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताउनुभएको छ ।मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सबै भन्दा पहिले नेपालीका रुपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको बताउनुभयो ।“तपाईहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीबाट प्राप्त हुन्छ,” उहाँले

गैरनाफामूलक संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने

ललितपुर। समाज कल्याण परिषद्ले संघसंस्थाहरूको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त मन्त्री तथा परिषद्का अध्यक्ष नवलकिशोर साह सुदीले आज परिषद्मा पदभार ग्रहण गर्दै उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको हो । परिषद्मा आबद्ध भएका गैर नाफामूलक

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ: युवा मन्त्री चौधरी

काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्।शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । मन्त्री चौधरीले भने, 'नेपाली युवाहरुलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ।नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. खतिवडा

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले रिमाल र खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो। दुवैले मन्त्री वा सोसरह सुविधा पाउनेछन्।

बार्षिक अर्बौँ भ्रष्ट्रचार गर्दै रिकभरिङ्ग नेपालका पदाधिकारी ! अख्तियारमा पर्याे उजुरी

काठमाण्डौँ । गैरसरकारी संस्था रिकभरिङ्ग नेपालका पदाधिकारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।गोप्य स्रोतका अनुसार गत जेठ २७ गते सो संस्थाका महासचिव उज्वल कर्माचार्य, कार्यकारी निर्देशक बिष्णु फुँयाल शर्मा, कोषाध्यक्ष रिद्धि प्रताप जंग राणा र सचिव समिर थापा बिरुद्ध मुद्दा दर्ता भएको हो । उनीहरु माथि

सम्वन्धित समाचारहरु