आज मिति २०८० साल असोज ११ गते बिहिवार ( Sep 28, 2023 ) भाद्र शुक्ल चतुर्दशी १८:१९ बजेसम्म, त्यसपछी पूर्णिमा नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५५ बजे सुर्यास्त साझ -१७:५२ बजे नक्षत्र - पूर्वभाद्रपदा ०२:४५ बजेसम्म, त्यसपछी उत्तरभाद्रपदा योग- गण्ड ०१:४१ बजेसम्म, त्यसपछी वृद्धि करण - गर ०७:३० बजेसम्म,
आज मिति २०८० साल असोज १० गते मंगलबार ( Sep 27, 2023 ) भाद्र शुक्ल त्रयोदशी २०:४२ बजेसम्म, त्यसपछी चतुर्दशी नेपाल सम्बत : ११४३ सुर्योदय बिहान : ५:५४ बजे सुर्यास्त साझ : १७:५५ बजे नक्षत्र : धनिष्ठा ०६:०१ बजेसम्म, त्यसपछी शतभिषा ०४:२० बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा योग : धृति ०७:५० बजेसम्म,
आज मिति २०८० साल असोज ९ गते मंगलबार ( Sep 26, 2023 ) भाद्र शुक्ल द्वादशी २३:०८ बजेसम्म, त्यसपछी त्रयोदशी नेपाल सम्बत : ११४३ सुर्योदय बिहान : ५:५४ बजे सुर्यास्त साझ : १७:५५ बजे नक्षत्र : श्रवण ०७:४० बजेसम्म, त्यसपछी धनिष्ठा योग : सुकर्मा १०:५५ बजेसम्म, त्यसपछी धृति करण :
आज मिति २०८० साल असोज ८ गते सोमबार ( Sep 25, 2023 ) भाद्र शुक्ल एकादशी ०१:३१ बजेसम्म, त्यसपछी द्वादशी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५४ बजे सुर्यास्त साझ -१७:५६ बजे नक्षत्र-उत्तराषाढा ०९:१३ बजेसम्म, त्यसपछी श्रवण योग-अतिगण्ड १३:५६ बजेसम्म, त्यसपछी सुकर्माकरण-वणिज १४:४० बजेसम्म, त्यसपछी भद्रा ०१:३१ बजेसम्म, त्यसपछी वव
आज मिति २०८० साल असोज ७ गते आइतबार ( Sep 24, 2023 ) भाद्र शुक्ल दशमी ०३:४७ बजेसम्म, त्यसपछी एकादशी नेपाल सम्बत -११४३ सुर्योदय बिहान - ५:५३ बजे सुर्यास्त साझ -१७:५७ बजे नक्षत्र -पूर्वाषाढा १०:३५ बजेसम्म, त्यसपछी उत्तराषाढा योग - शोभन १६:४९ बजेसम्म, त्यसपछी अतिगण्ड करण - तैतिल १६:५० बजेसम्म,
आज मिति २०८० साल असोज ६ गते शनिबार ( Sep 23, 2023 ) भाद्र शुक्ल अष्टमी ०७:३८ बजेसम्म, त्यसपछी नवमी ०५:५१ बजेसम्म, त्यसपछी दशमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान - ५:५३ बजे सुर्यास्त साझ -१७:५८ बजे नक्षत्र - मूल ११:४२ बजेसम्म, त्यसपछी पूर्वाषाढा योग - सौभाग्य १९:३१ बजेसम्म, त्यसपछी शोभन
आज मिति २०८० साल असोज ५ गते शुक्रबार ( Sep 22, 2023 ) भाद्र शुक्ल सप्तमी ०९:०५ बजेसम्म, त्यसपछी अष्टमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५२ बजे सुर्यास्त साझ – १७:५९ बजे नक्षत्र : ज्येष्ठा १२:२९ बजेसम्म, त्यसपछी मूल योग : आयुष्मान् २१:५७ बजेसम्म, त्यसपछी सौभाग्य करण :वणिज ०९:०५
आज मिति २०८० साल असोज ४ गते बिहिबार ( Sep 21, 2023 ) भाद्र शुक्ल षष्ठी १०:०८ बजेसम्म, त्यसपछी सप्तमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५२ बजे सुर्यास्त साझ – १८:०० बजे नक्षत्र : अनुराधा १२:५३ बजेसम्म, त्यसपछी ज्येष्ठा योग : प्रीति ००:०६ बजेसम्म, त्यसपछी आयुष्मान् करण :तैतिल १०:०८
आज मिति २०८० साल असोज ३ गते बुधबार ( Sep 20, 2023 ) भाद्र शुक्ल पञ्चमी १०:४३ बजेसम्म, त्यसपछी षष्ठी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५१ बजे सुर्यास्त साझ – १८:०२ बजे नक्षत्र : विशाखा १२:५० बजेसम्म, त्यसपछी अनुराधा योग : विष्कम्भ ०१:५३ बजेसम्म, त्यसपछी प्रीति करण : वालव
आज मिति २०८० साल असोज २ गते मंगलबार ( Sep 19, 2023 ) भाद्र शुक्ल चतुर्थी १० :४९ बजे सम्म त्यस पछि पंचमी नेपाल सम्बत -११४३ सुर्योदय बिहान – ५:५० बजे सुर्यास्त साझ – १८:०४ बजे नक्षत्र : स्वाति १३:५९ बजेसम्म, योग : बैदृति ०४:५७ बजेसम्म, त्यसपछी ऐन्द्र करण :