Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार
   Accurate Khabar
त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकबाट निर्णय गरी सरकारलाई त्रिभूवन विश्वविद्यालयको जग्गा

त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताएकी छिन्  । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै

काठमाडौँ । पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिबी राईलाई नेपाल ल्याउने प्रयत्न जारी रहेको र  मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले

पुस १० गतेदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै

काठमाडौँ । पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ । मंगलवार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ डिसेम्बर २०२४ बाट पोखराको पामे क्षेत्रमा बेलुन महोत्सव गर्न लागिएको जानकारी दिएका हुन् ।

इजिप्ट र जोर्डनका नेताहरूबीच क्षेत्रीय अवस्थाबारे छलफल

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरोमा क्षेत्रीय अवस्था र विशेष गरी प्यालेस्टाइनको घटनाक्रमको सन्दर्भमा स्थितिहरू समन्वय गर्ने प्रयासहरूबारे छलफल गरेका छन् । दुई नेताहरूले गाजापट्टीमा तत्काल युद्धविरामको आवश्यकतालाई जोड

फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलद्वारा दमास्कस भ्रमण

काठमाडौँ । फ्रान्सेली कुटनीतिक र सुरक्षा प्रतिनिधिमण्डलले मंगलवार दमास्कसको भ्रमण गरेका छन् । सिरिया र फ्रान्सबीचको सम्बन्धलाई थप बलियो बनाउन भ्रमण भएको बताएका छन् । सन् २०१२ पछि पहिलो पटक सिरियाको राजधानीको मुहाजिरिन क्षेत्रमा रहेको

विष्फोटमा वरिष्ठ सैन्य अधिकारी गुमाएपछि रुसद्वारा आतंकवादी हमलाको अनुसन्धान शुरु

काठमाडौँ । रुसले आतंकवादी हमलाको अनुसन्धान शुरु गरेका छन् । सवष्फोटमा एक वरिष्ठ सैन्य अधिकारीसहित दुई जनाको मृत्यु भएसँगै रुसी अनुसन्धान समितिले अनुसन्धान शुरु गरेको जनाएका छन् । रूसी सशस्त्र बलको रेडियोलोजिकल, रासायनिक र जैविक

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतमा झर्‍यो

काठमाडौँ । भारतको थोक मूल्य सूचकांक नोभेम्बरमा १.८९ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएका छन् । अखिल भारतीय नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर नोभेम्बरको लागि १.८९ प्रतिशत थियो । मुख्यतया खाद्य वस्तु, उत्पादन,

ग्रिक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । भ्रमणमा रहनुभएका ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बेरुतमा लेबनानी सेनालगायत लेबनानका आधिकारिक संस्थाहरूलाई सहयोग गर्न आफ्नो देश इच्छुक रहेको पुष्टि गरेका छन् । मित्सोटाकिसले लेबनानी समकक्षी नजिब मिकातीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले लेबनानको पुनर्निर्माणको