Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार
   Accurate Khabar
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा। लागूऔषध मुद्दाका फरार प्रतिवादी आँधीखोला गाउँपालिका-४ बस्ने ४८ वर्षीय रामचन्द्र पौडेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीबाट २०५९ वैशाख २३ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना १८ दिन कैद तथा ५

तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन

नुवाकोट। नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमालको निधन भएको छ । वीर अस्पतालमा उपचाररत रिमालको सोमबार निधन भएको हो । तारकेश्वर गाउँपालिकाले वडाध्यक्ष रिमालको निधन भएको आज गाउँपालिकामा शोक बिदा दिएको

महिलासँग बोल्दा डराउनु हुन्छ?यस्ता छन् कारण र समाधानका उपाएहरु

काठमाडौँ । हामीमध्ये कतिपय मानिसहरू महिलासँग सहज हुन सक्दैनौं। उनीहरूसँग कुराकानी गर्दा असहजता, डर र तनाव महसुस हुन्छ। तर के तपाईंलाई थाहा छ? महिलासँग डराउने यो स्थिति कुनै सामान्य संकोच होइन, मानसिक रोगकै रूपमा चिनिन्छ

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौँ। एकैनास वर्षा, भिरालो जमीन र कमजोर भू–बनावटका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मुस्ताङ जोड्ने एकमात्र सडक अवरुद्ध भएपछि समस्या भएको छ । सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बारा। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । छोटेलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु र एक गम्भीर घाइते

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका -७ भर्थापुरमा आज बिहानको समयमा मोटरसाइकल दुर्घटनामा परी मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राम मिलन धवलको उपचारका क्रममा मृत्यु भएको छ र उनी मोटरसाइकलमा पछाडि सवार रहेका थिए । मोटरसाइकलका

जुवातास खेलिरहेको अवस्थामा १७ जना परे पक्राउ

कास्की। पोखरा महानगरपालिका-३२ लामेआहालस्थित जंगल साईड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-३२ बस्ने ४२ वर्षीय चित्र बहादुर पुन समेत १७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले

बढ्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । शुक्रबार तोलाको १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज आइतबार तोलामा १

माओवादीहरुलाई एक हुन नदिन ज्यान छोडेर लागि परेका छन् : प्रचण्ड

काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी धारालाई एकताबद्ध गर्ने प्रयास जारी रहेको बताएका छन् । माओवादीहरु र वामपन्थीहरु एक हुन थालेपछि एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छोडेर लागेको प्रचण्डको आरोप छ

वैदेशिक रोजगारीका लागि गएका एक वर्षमा पन्ध्र सयले ज्यान गुमाए

काठमाडौँ । नेपालीले मलेसिया, कतार, साउदी अरब, इमिरेट्स कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरियालगायत मुलुकमा धेरै कारणले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीमा नेपालीको विदेशमा मृत्यु हुुनेको सङ्ख्या लगत्तै बढेको छ । बोर्डका अनुसार २०८०/८१ मा