२३ श्रावण २०८२, शुक्रबार
काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ भएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलाको रुपैयाँमा २ हजार ३२५ मा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार
Accurate Khabar