२३ श्रावण २०८२, शुक्रबार
बुटवल । आबिरल वर्षाको कारणले बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले बताए।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार
Accurate Khabar