Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार
   Accurate Khabar
बुटवल-नारायणगढ सडक अवरुद्ध

बुटवल । आबिरल वर्षाको कारणले बुटवल-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। पैसठ्ठी मोड नजिकै वर्षाका कारण सडक हिलो र चिप्लो भई गाडी फसेकाले आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयले बताए।

बढ्यो सुनको मूल्य,आज कतिमा भइरहेको छ कारोबार

काठमाडौं । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४ सय रुपैयाँ भएको छ । यस्तै, आज चाँदीको मूल्य  तोलाको रुपैयाँमा २ हजार ३२५ मा कारोबार भइरहेको छ ।

रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी । वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए। बाढी आएपछि

२ भारतीय ब्राउनसुगर कारोबार गर्दा विराटनगरबाट पक्राउ

विराटनगर । १४१ ग्राम लागुऔषध ब्राउनसुगर लिएर विराटनगर आएका दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण विराटनगरको टोलीले बिहीबार जानकी मन्दिर अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५

आज नेपाली महिला टोलीसाउदीसँग खेल्दै

काठमाडौं । महिला एसियन कप एएफसी यू–२० आफ्नो दोस्रो खेलमा आज साउदीसँग भिड्दैछ भने खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ भने हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन्

बसको ठक्करले एक जनाको मृत्यु र एक घाइते

विराटनगर । बसको ठक्करबाट सिटी सफारीमा सवार मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा एक जनाको मृत्यु भएको छ चालक घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गमा विराटचौकबाट गछियातर्फ जाँदै गरेको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको सिटी

तीन तरिकाले शिक्षक बढुवाले गर्ने प्रस्ताव पारित : शिक्षा समिति बैठक

काठमाडौं । स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।आजको बैठकले विद्यायलय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित गरेको छ । यस आवधिक बढुवाको

सिमकार्ड ९० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने

काठमाडौँ । नेपाल टेलिकमले सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको छ र सो टेलिकमले विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने  भएको छ । अब बिहीबार जारी गरेको सो तोकिएको

परामर्श उपसमितिको प्रतिवेदन पेस , शिक्षा समितिको बैठक चालु

काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे कुराकानी गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । परामर्श बैठकमा उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव सभापति अम्मरबहदुर थापाले प्रस्तुत गरेका छन् ।

लम्पी स्किन रोगको २९ जिल्लामा २७ हजार गाईभैंसी संक्रमण

काठमाडौं । लम्पी स्किन कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र गण्डकी प्रदेशमा फैलिएको छ र यो रोग सबैभन्दा बढी कोशी प्रदेशमा फैलिएको छ । ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको